×

NMB BANK
NIC ASIA

कृषि क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने माग

असार २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने माग गरिएको छ । अखिल नेपाल किसान महासङ्घको बागमती प्रदेश समन्वय समिति विस्तारित बैठकमा सहभागी वक्ताले कृषि उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न कृषकलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन्। 

Muktinath Bank

काठमाडौँमा आजदेखि सुरु भएको दुई दिवसीय बैठकको उद्घाटन कार्यक्रममा महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले कृषकलाई बीउ र मल व्यवस्थापन गरी उत्पादनका आधारमा उनीहरुलाई सहुलियत उपलब्ध गराउन सरकारले खर्च वृद्धि गर्नुपर्ने बताए। नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्यसमेत रहेका बाँस्कोटाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण गर्न माग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    बागमती प्रदेशका कृषि, पशुपन्क्षी तथा मत्स्यमन्त्री वसुन्धरा हुमागाईंले मुलुकको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको करिब १७ प्रतिशत योगदान रहेको बताउँदै खाद्य सम्प्रभुताको नियमावली तत्काल कार्यान्वयन भए यस क्षेत्रको दिगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।


Advertisment
Nabil box
Kumari

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले खेतीका समयमा मलमा परनिर्भरता हुने गरेकाले किसानलाई प्राङ्गारिक मल उत्पादनमा प्रेरित गरी उनीहरुका उत्पादनलाई भण्डारण र बजारीकरणको व्यवस्थापन गर्नुपर्ने बताए । 

Vianet communication
Laxmi Bank

महासङ्घका उपाध्यक्ष डा केशव खडका र कृषिविद् डा विशाल भण्डारीले कृषिमा समाजवादी रूपान्तरण गर्न सामूहिक खेती, साना किसानलाई तालीम, पर्यावरणको ज्ञान, अधिकारलगायत विषयमा प्रस्तुति गरेका थिए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x