×

X
Nic Asia
Dabur
Khukuri

ओलीका अगाडि मीनेन्द्र रिजालको प्रश्न– सांसदको नलिई प्रधानमन्त्रीको शपथ लिनुपर्ने के थियो ?

काठमाडाैं | असार ३१, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्बिर
Premier Steels
TVS INSIDE

नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले नेकपा एमालेको अहंकारका कारण वर्तमान प्रतिनिधिसभाले राम्रोसँग काम गर्न नसकेको टिप्पणी गरेका छन् । 

LAxmi BAnk
nabil BANK inside

शुक्रवार प्रतिनिधिसभा बैठकमा उपसभामुखकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने क्रममा रिजालले अहंकारबाट संसदको कार्यकाल शुरू भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘स्मृति मेटिदै जाँदो रहेछ, यो संसद विधिमा चलेन । प्रतिनिधिसभा सदस्यको शपथ नलिई प्रधानमन्त्रीको शपथ लिने चलन यहाँ शुरू भयो । अलि दिनपछि हामी मिल्छाैँ भनेर सभामुख  र उपसभामुखको चुनाव गरियो’ रिजालले भने । २०७४ साल फागुन ३ गते केपी ओली प्रधानमन्त्री नियुक्त भएका थिए । फागुन २१ गते मात्र सांसदले शपथ लिएका थिए । 

रिजालले त्यो बेला आफूहरू प्रतिपक्षमा रहेको समयमा उपसभामुखको चुनावको कुरा उठाइएको बताए । ‘कांग्रेस चाहिँदैन यहाँबाट निस्केर गए हुन्छ भनिएको होइन ? यति ठूलो अहंकारबाट संसदको कार्यकाल शुरू भएको थियो’ रिजालले भने ।  
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्रा...

मंसिर २३, २०७९

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको दाबी गरेका छन् । कपिलवस्तुमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपालका सं...

मंसिर २३, २०७९

मुख्यसचिव शंकरदास बैरागीले सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनल...

मंसिर २३, २०७९

राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि व्यापक विभेद गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले हाल...

मंसिर २३, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । भ्रष्टाचारीविरुद्धकाे अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनल...

मंसिर २३, २०७९

खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रूपमा भए पनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाएका छन् । शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै उनले काठमाडौंवासीलाई अस्थायी...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x