×

X
Nic Asia
Khukuri
Daraz

जग्गा भाडामा लगाउने पोखराका पूर्वमेयरको विवादास्पद् सम्झौता खारेज

कास्की | असार ३१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसीले गरेको विवादास्पद सम्झौता खारेज भएको छ । पर्यटकीय बसपार्क, गल्फ कोर्स रहेको जग्गा र यातायात कार्यालय पछाडिको जग्गा भाडामा लगाउने विवादास्पद सम्झौता पोखरा उपत्यका नगर विकास समितिको १६९ औं बैठकले खारेज गरेको हो । 

LAxmi BAnk
nabil BANK inside

 महानगरपालिकाका अनुसार छानविन समितिले बुझाएको प्रतिवेदनलाई आधार मान्दै समितिले थप अनुसन्धान गरेर कारबाहीका लागि अख्तियार र नेपाल प्रहरीलाई सिफारिस गर्ने निर्णय पनि भएको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

 उपत्यका नगर विकास समितिका अध्यक्ष एवं महानगरका प्रमुख धनराज आचार्यसहित समितिका सदस्य  र छानविन समितिले बुझाएको प्रतिवेदन शुक्रबार नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।  


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

सत्ता गठबन्धनसहितको चौतर्फी घेराबन्दी र पार्टीभित्रकै कतिपय नेताको असहयोगका बाबजुद एमाले उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही– २ बाट रोमाञ्चक जीत निकालेका छन् । शुक्रवार साँझ अबेर सम्पन्न मतगणनामा पौडेलले ...

मंसिर ९, २०७९

शुक्रबार राति साढे ११ बजेसम्मको मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा १३५ जना उम्मेदवार विजयी भएका छन् । प्रत्यक्षको कुल १६५ सिटमध्ये प्रतिनिधिसभा सदस्यमा राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका १३५ जना निर्वाचित...

मंसिर १०, २०७९

नेकपा (माओवादी केन्द्र) समानुपातिकतर्फको मतमा पनि तेस्रो स्थानमा उक्लिएको छ । शुरूबाटै समानुपातिकतर्फ चौथो स्थानमा रहँदै आएको माओवादी शनिवार मध्याह्नबाट तेस्रो स्थानमा उक्लिएको हो । १२ बजेर ३० मिनेट जाँदा...

मंसिर १०, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा सबै भन्दा कम मत नेश्नलिष्ट पिपल्स पार्टीले पाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार सो पार्टीले जम्मा १०३० मत पाएको छ ।  यस्तै राष्ट्रिय ...

मंसिर १०, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । प्रत्यक्षतर्फ १६५ मध्ये १ सय ४७ स्थानको नतिजा आइसक्दा समानुपातिकतर्फको मतगणना भने झण्डै आधाआधी मात्र भएको छ । बिहान ११ बजेसम्ममा नेकपा...

मंसिर ९, २०७९

माओवादी केन्द्रले प्रतिनिधिसभामा थप एक सिट जितेको छ । हुम्लाबाट माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका हुन् । उनले एमालेका उम्मेदवार दल रावललाई पराजित गरेका हुन् ।   ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x