×

NMB BANK
NIC ASIA

‘शमशेरा’को पहिलो दिनको कमाइ १०.२५ करोड भारु

साउन ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रणवीर कपूरको बहुप्रतिक्षित फिल्म ‘शमशेरा’ जुलाई २२ बाट फिल्म हलहरुमा रिलिज भएको छ । चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्मले पहिलो दिन भने बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेन । 
रिपोर्टका अनुसार १५० करोड भारुको बजेटमा बनेको ‘शमशेरा’ले पहिलो दिन बक्स अफिसमा जम्मा १०.२५ करोड भारु मात्र कलेक्सन गर्न सक्यो ।
फिल्म विश्वभर ५५०० स्क्रिनमा रिलिज भएको छ भने भारतमा ४३५० स्क्रिन पाएको छ । तर यति धेरै स्क्रिन पाउदाँ पनि फिल्मले राम्रो ओपनिङ गर्न सकेन । 

Muktinath Bank

पहिलो दिनको खराब प्रदर्शनपछि विश्वभर फिल्मका धेरै शो रद्द गरिएको बताइएको छ । फिल्म व्यापार विश्लेषकहरुले रणवीरको लामो समयपछि आएको यो फिल्म उनको अर्को फ्लप फिल्म हुने देखिएको बताएका छन् ।  
रणवीर चार वर्षपछि ‘शमशेरा’ मार्फत फर्किएका छन् । पछिल्लो पटक रनवीर सन् २०१८ मा रिलिज भएको सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ मा देखिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शमशेरा रणवीर कपूरको करियरको छैटौं सर्वाधिक ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । रणवीरको सबैभन्दा धेरै ओपनिङ डे कमाई गर्ने फिल्म सञ्जु फिल्मले पहिलो दिन ३४.७५ करोड भारु कमाएको थियो । 
त्यसपछि उनका धेरै ओपनिङ डे कमाई गर्ने फिल्महरु क्रमशः बेशर्मले २१.५६ करोड भारु, ए जवानी हे दिवानीले १९.४५ करोड भारु, ए दिल हे मुश्किले १३.३ करोड भारु र तमाशाले १०.९४ करोड भारु कमाएका थियो । 
तर ओपनिङ डेको कमाईको हिसाबले यस फिल्मले यसै वर्ष आएका अक्षय कुमारको ‘पृथ्वीराज’ (१०.७० करोड भारु ) र आलिया भट्टको ‘गंगुबाई काठियावाडी’ (१०.५० करोड भारु) लाई उछिन्न सकेन । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x