×

X
Nic Asia
Marvel

खगेन्द्र लामिछाने निर्देशित पहिलो फिल्म ‘पानीफोटो’ रिलिज

काठमाडाैं | साउन १३, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

नाट्यकर्मी तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशकका रूपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ आज (शुक्रवार)देखि देशब्यापी प्रदर्शनमा आएको छ ।

DHARA
LAxmi BAnk

लामिछानेले एक दशक अगाडि गुरुकूलमा मञ्चन भएको आफूद्धारा लिखित चर्चित नाटक ‘पानीफोटो’मा आधारित रहेर यस चलचित्र निर्माण गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा मञ्चन भएको नाटकमाथि चलचित्र निर्माण भएको हो ।

जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा चलचित्रले पेश गर्छ । 


Advertisment
Bizbazar
Saurya island

चलचित्रमा लेखक एवं निर्देशक लामिछाने स्वयंसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको शीर्ष भूमिका छ ।

‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’, ‘धनपती’ जस्ता चलचित्रहरुबाट दर्शकको मन जितेका खगेन्द्र निर्देशकका रूपमा समेत आउँदै गरेका कारण ‘पानीफोटो’लाई अझ चासोका रूपमा हेरिएको छ ।

Vianet communication
IME BANK INNEWS

चलचित्रले समीक्षात्मक र व्यवसायिक रुपमा समेत सफलता पाउने अपेक्षा गरिएको छ । शुक्रबार बिहान राजधानीमा चलचित्रको प्रेस शो राखिएको छ ।
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

शुक्रवारदेखि प्रदर्शनमा आएको ‘प्रेमगीत ३’ले दुई दिनमा विश्वभरमा १४ करोड ६ लाख (नेपाली रुपैयाँ) कमाई गरेको छ । निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै चलचित्रले दुई दिनमा विश्वभरबाट ८ करोड ७९ ला...

असोज १०, २०७९

आगामी ३० सेप्टेम्बरमा ऋतिक रोशन र सैफ अलि खानको चलचित्र 'विक्रम वेधा'  हलमा आउँदैछ ।  सोही दिन मणि रत्नमका ड्रिम प्रोजेक्ट 'पोन्नियन सेल्वन १' पनि थिएटर्समा आउँदैछ ।  दुवै...

असोज १०, २०७९

शुक्रवारदेखि ‘वर्ल्डवाइड’ रूपमा प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत–३’ले आइतवार राजधानीमा विशेष शोको आयोजना गरेको छ । कलाकार एवं सञ्चारकर्मीहरू उपस्थिति विशेष शोमा वरिष्ठ अभिनेत...

असोज ९, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताएका छन् ।  आज साँझ नारायणगढको इन्द्रदेव ...

असोज ९, २०७९

अन्ततः नेपालमा ‘प्रेमगीत ३’को हिन्दी संस्करण भोलि (सोमवार)देखि प्रदर्शनमा  आउने भएको छ ।  चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करण सेन्सरका लागि सञ्चार तथा सूचना ...

असोज १०, २०७९

अन्ततः नेपालमा सोमवार (आज)देखि ‘प्रेमगीत ३’को हिन्दी संस्करण पनि प्रदर्शनमा आएको छ ।  आइतवार सेन्सर भएर घटस्थापनाको अवसर पारेर आजदेखि हिन्दी संस्करण प्रदर्शनमा आएको हो ।  हिन्दी संस्क...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x