×

X
Nic Asia
Marvel

आउँदो शुक्रवारदेखि फेरि प्रदर्शन हुँदै ‘चपली हाइट ३’

काठमाडाैं | साउन १३, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

चलचित्र ‘चपली हाइट ३’ पुनः प्रदर्शन हुने भएको छ ।

DHARA
LAxmi BAnk

साउन २० गते अर्थात आउँदो शुक्रवारदेखि हलमा तेस्रोपटक चलचित्र प्रदर्शनमा आउन लागेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

निर्माण कम्पनी अर्जुन कुमार फिल्मस् प्रा.लि.ले एक विज्ञप्ती जारी गर्दै चलचित्र पुनः प्रदर्शन हुन लागेको जानकारी दिएको छ । 

गत वर्षको पुष ३० गतेदेखि चलचित्र पहिलोपटक प्रदर्शनमा आएको थियो । तर, त्यसको ३ दिनमै कोरोना भाइरसका कारण लकडाउन हुँदा चलचित्रको प्रदर्शन रोकिन पुगेको थियो । 


Advertisment
Bizbazar
Saurya island

दोस्रो पटक यो चलचित्रलाई फागुन १ गतेदेखि प्रदर्शनमा ल्याइएको थियो । कोरोनाका कारण एक महिना हल बन्द भएर खुलेपछि चलचित्र दोस्रो पटक प्रदर्शनमा आएको थियो ।

तर, त्यसपटक पनि चलचित्र हेर्न हलमा दर्शकहरु पुगेनन् । निर्माता अर्जुन कुमारले आफूहरुलाई प्रदर्शकहरुले फेरि एउटा मौका दिएको बताउँदै चलचित्रलाई माया गरिदिन आग्रह गरेका छन् । 

Vianet communication
IME BANK INNEWS

निकेश खड्का निर्देशित यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, लक्ष्मी बर्देवा लगायतका कलाकारहरुको अभिनय छ ।

आकाश बरालको लेखन तथा संवाद रहेको चलचित्र क्राइम, थ्रिलर जनरामा निर्माण भएको हो ।

‘चपली हाइट ३’का अघिल्ला २ सिरिजले व्यापारिक रुपमा सफलता पाएका थिए । साउन २० मा चलचित्र ‘म’ र ‘आधी तुफान २’संगै ‘चपली हाइट ३’ पनि प्रदर्शनमा आउने भएको हो ।
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताएका छन् ।  आज साँझ नारायणगढको इन्द्रदेव ...

असोज १०, २०७९

आगामी ३० सेप्टेम्बरमा ऋतिक रोशन र सैफ अलि खानको चलचित्र 'विक्रम वेधा'  हलमा आउँदैछ ।  सोही दिन मणि रत्नमका ड्रिम प्रोजेक्ट 'पोन्नियन सेल्वन १' पनि थिएटर्समा आउँदैछ ।  दुवै...

असोज १०, २०७९

अन्ततः नेपालमा सोमवार (आज)देखि ‘प्रेमगीत ३’को हिन्दी संस्करण पनि प्रदर्शनमा आएको छ ।  आइतवार सेन्सर भएर घटस्थापनाको अवसर पारेर आजदेखि हिन्दी संस्करण प्रदर्शनमा आएको हो ।  हिन्दी संस्क...

असोज ९, २०७९

अन्ततः नेपालमा ‘प्रेमगीत ३’को हिन्दी संस्करण भोलि (सोमवार)देखि प्रदर्शनमा  आउने भएको छ ।  चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करण सेन्सरका लागि सञ्चार तथा सूचना ...

असोज १०, २०७९

यशराज फिल्म्सको चलचित्र  'पठान' को  नयाँ पोस्टर सार्वजनिक भएको छ ।  यो फिल्मले पाँच वर्षपछि ठूलो पर्दामा पुनरागमन गर्दैछ ।  अभिनेत्री दीपिका पादुकोण र जोन अब्राहमको साथमा एक्श...

असोज ९, २०७९

आलिया भट्ट र रणवीर कपूर स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।  चलचित्रको नयाँ गीत ‘रसिया’ सार्वजनिक भएको छ ।  चलचित्र रिलिज भएको १५ दि...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x