पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
पोखराको प्रतिष्ठित फूटबल प्रतियोगिता आहा रारा गोल्डकपको २०औं संस्करणमा आयोजकलाई ३ लाख ४७ हजार ८०० रुपैयाँ घाटा लागेको छ ।
प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले शनिवार पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो ।
प्रतियोगितामा विभिन्न प्रायोजन तथा संघसंस्थाबाट कूल आम्दानी ६६ लाख ४१ हजार १८१ रुपैयाँ भएकामा खर्च ६९ लाख ८९ हजार रुपैयाँ भएको क्लबले जनाएको छ ।
कोभिड–१९ संक्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक विना दर्शक खेलाइएको प्रतियोगितामा १२ लाख ६२ हजार ८२६ नोक्सान भए पनि विषम परिस्थितिलाई मध्यनजर गरी सहारा हङकङबाट ५ लाख १ हजार, सहारा यूकेबाट ३ लाख र सहारा अस्ट्रेलियाबाट १ लाख रुपैयाँ थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको अर्थ संकलन उपसमिति संयोजक सुनिल गुरुङले बताए ।
प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्सबाट १३ लाख ५१ हजार, गण्डकी प्रदेश खेलकुद परिषद्बाट ५ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट ४ लाख ९२ हजारसहित विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएको थियो ।
खेलाडी दैनिक भ्रमण खर्चमा २७ लाख ४८ हजार १५०, टीम प्रोत्साहन खर्च १७ लाख ९३ हजार ९५०, रेफ्री खर्च ४ लाख २६ हजार ८८५, प्रचारप्रसार, आयोजक टीम तयारी लगायत शीर्षकमा खर्च भएको क्लबले जनाएको छ ।
गत माघ ६ देखि १५ गतेसम्म २०औं संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपीएफ फूटबल क्लबले जित्दा मनाङ मस्र्याङ्दी फूटबल क्लब उपविजेता बनेको थियो । सहाराले फूटबल प्रतियोगिता आयोजनाबाट संकलित रकमबाट सहारा फूटबल एकेडेमी सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...