×

NMB BANK
NIC ASIA

सिद्धान्तको बर्को ओडेर गुटबन्दी गर्ने छुट छैनः विष्णु पौडेल

साउन १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गुटबन्दीमा नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीभित्रको अन्तरकलहका कारण गएको स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम नआएको भन्दै उनले सबै कार्यकर्तालाई अनुशासित ढंगले परिचालित हुन निर्देशन दिएका हुन् । 

Muktinath Bank

उनले यसअघि सरकारमा हुँदा पार्टीले गरेका राम्रा कामहरू जनस्तरसम्म पुर्‍याउन पनि कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन विषयक दुई दिने कार्यशालामा पौडेलले सरकारमा रहँदा एमालेले दूरगामी प्रभाव पार्ने काम गरेको प्रसंग उल्लेख गर्दै ती कामलाई व्यवस्थित ढंगले जनतामा लैजान जरूरी रहेको बताए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय चुनावमा कांग्रेस वा अरू कुनै नेकपा एमालेसँग नलडेको बरू गठबन्धन लडेको स्मरण गराउँदै चौतर्फी घेराबन्दीका बीचमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको तथ्य पौडेलले प्रस्तुत गरे । आगामी निर्वाचनमा जनतामा लोकप्रिय र जित्न सक्ने सम्भावना भएका व्यक्तिलाई टिकट दिने नीति रहेको बताए । 


Advertisment
Nabil box
Kumari

उपाध्यक्ष पौडेलले एमाले विचार निर्माण, संगठन निर्माण र परिचालनका हिसाबले संसारका कुनै पनि पार्टीभन्दा व्यवस्थित र सुदृढ रहेको विश्वास व्यक्त गर्दै केही समय यता पार्टी आफ्नै मौलिक अभ्यासबाट स्खलित हुन पुगेकोमा चिन्ता प्रकट गरे । ‘एमालेको सार्वभौमसत्ता एमालेका सदस्यमा निहित रहेकोले सिद्धान्त, नीति र कार्यक्रम कार्यकर्ताले चाहे अनुसार नै हुने छ । तर, सिद्धान्तको बर्को ओढेर गुटबन्दी गर्ने अधिकार कसैसँग छैन’ उनले भने । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x