×

X
Nic Asia
Marvel
Khukuri

थुनुवा महिलालाई राति २ बजे सुत्ने कोठामा लैजाने असई चौलागाई निलम्बित

बुटवल | साउन १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं निलम्बनमा परेका छन् ।

DHARA
LAxmi BAnk

४ दिनअघि प्रहरी हिरासतमै रहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा असई चौलागाईंलाई निलम्बन गरिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको जानकारी दिए । बहुविवाह गरेको आरोपमा थुनामा रहेकी महिलालाई हिरासतबाट निकालेर मध्यरातमा आफ्नो सुत्ने कोठामा लिएर असई चौलागाईंले यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले असई चौलागाईंलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ । राति २ बजे सोधपुछका लागि भनेर महिलालाई आफ्नो सुत्ने कोठामा बोलाउनु नै गलत भएको अधिकारीले बताए । 


Advertisment
Bizbazar
Saurya island

हिरासतमा रहेकी महिलालाई असईले मध्यरातमा आफ्नो कोठामा लगेपछि...

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

चितवनमा जीपको ठक्करबाट पतिको मृत्यु भएको छ भने पत्नी घाइते भएकी छन् ।  भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५ च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ...

असोज १९, २०७९

पूर्वीनवलपरासीको पहाडी क्षेत्र जोड्ने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ । दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्ग्रेमा पहिराले यातायात सेवा अवरुद्ध भए...

असोज २०, २०७९

अनेरास्ववियु रूपन्देही सहसचिव झरना चौधरीको दशैँको टीका थाप्न जाने क्रममा सवारी टुर्घटनामा परेर मृत्यु भएको छ । बुधवार साँझ भैरहवामा स्कुटर दुर्घटनामा परेर उनको मृत्यु भएको अनेरास्ववियुका केन्द्रीय सदस्य बालक...

असोज १९, २०७९

स्याङ्जाको वालिङमा कोसेली घर स्थापना गरिएको छ । ‘हरित पुनःउत्थान तथा कोभिड–१९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिमार्फत को...

असोज १९, २०७९

राप्ती नदीमा बाढीले खतरा तह पार गरेको छ । बुधवार साँझ जिल्ला प्रशासन कार्यालय बाँकले राप्ती नदीले खतराको तह पार गरेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ ।   अविरल वर्षाका ...

असोज २०, २०७९

बिहीवार बिहान नारायणी नदीमा बहाव सतर्कता तह नजिक पुगेको छ ।  बाढी पूर्वानुमान महाशाखाले देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि.) नजिक पुगेको बिहीवार बिहान जानकारी दिएको हो ।  ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x