×

NMB BANK
NIC ASIA

दक्षिण कोरियाका राष्ट्रपतिले भेटेनन् पलोसीलाई, चीनसँग सम्बन्ध सुधार्ने प्रयास ?

साउन १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योलले अमेरिकी सभामुख न्यान्सी पलोसीसँग भेटघाट गरेका छैनन् । 

Muktinath Bank

एसिया भ्रमणका क्रममा पलोसी ताइवानबाट दक्षिण कोरिया पुगेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत मे महिनामा कार्यकाल थालेका यूनले पलोसीसँग फोनमा कुराकानी गर्ने तर आमनेसामने भेटघाट नगर्ने स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन् । 


Advertisment
Nabil box
Kumari

पलोसीले पूर्वी एसियाको भ्रमणको तालिका सार्वजनिक गर्नुअघि नै यूनले ग्रीष्मकालीन बिदा लिने निर्णय लिइसकेका थिए । अहिले यून राजधानी सौलमै रहेको बताइन्छ । 

Vianet communication
Laxmi Bank

पलोसी ताइवान पुगेपछि चीन आक्रोशित भएको छ र बिहीवारदेखि ताइवान वरपर ६ स्थानमा लाइभ फायर सैन्य अभ्यास गरिरहेको छ । वाशिङटन र ताईपेईविरुद्ध आक्रोश व्यक्त गर्न चीनले यो अभ्यास थालेको हो । 

चीन यसरी रिसाएको बेलामा पलोसीलाई भेटेर त्यो आक्रोश आफूतिर निम्त्याउन हुन्न भन्ने कुरा यूनलाई थाहा छ । आजोऊ विश्वविद्यालयमा अमेरिका–चीन नीति संस्थाका निर्देशक किम ह्युङ–क्युले कोरिया टाइम्सलाई बताए, ‘सामान्य अवस्था भएको भए राष्ट्रपतिले पलोसीलाई भेट्थे होलान् तर यस विषयलाई राजनीतीकरण गर्न तथा चीनलाई अनावश्यक रूपमा चिढ्याउन ठीक छैन भनी सरकारले निर्णय लिएको हुनुपर्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x