×

X
Dabur
Nic Asia
Marvel

‘फर्ट्युन ग्लोबल लिस्ट फर २०२२’को सूचीमा पर्‍यो बीवाईडी

काठमाडाैं | साउन २०, २०७९

TVS INSIDE

चिनियाँ कार कम्पनी बीवाईडी ‘फर्ट्युन ग्लोबल लिस्ट फर २०२२’को सूचीमा परेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

सो सूचीमा परेपछि कम्पनीले एक विज्ञप्ति जारी गर्दै खुशी व्यक्त गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

कम्पनीले वातावरणप्रति मजबुत प्रतिबद्धताका साथै राम्रो र दिगो भविष्यका लागि कदम चालिरहेको समेत जनाएको छ । 

सन् २०२१ मा बीवाईडीले ७ लाख ३० हजार ९३ प्यासेन्जर गाडीको बिक्री गरेको छ ।

Vianet communication
Maruti inside

जसमध्ये ५ लाख ९३ हजार ७४५ वटा गाडी न्यु एनर्जी प्यासेन्जर गाडी रहेको समेत कम्पनीले जनाएको छ । 

यी गाडीहरूको वाई.ओ.वाई वृद्धि २३१.६ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

सन् २०२२ को पहिलो ६ महिनामा बीवाईडीले ६ लाख ३८ हजार १५७ वटा न्यू एनर्जी प्यासेन्जर गाडी बिक्री गरेको जनाएको छ ।

जसको वाई.ओ.वाई. वृद्धि ३२४.८ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

बीवाईडीको न्यू एनर्जी गाडीले ४ सयभन्दा बढी शहरहरूमा छाप छोडिसकेको बताइएको छ । 

विभिन्न ७० देशमा बीवाईडीका गाडीहरू छन् । 
 

TATA Below
NLIC
साउन २४, २०७९

डिसहोममा १ वर्षको रिचार्ज गर्दा ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले १ लाख रुपैयाँ नगद जितेका छन् ।  डिसहोमको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने अफरअन्तर्गत खड्का र घर्तीले लक्की ड्रमार्फत स...

साउन २७, २०७९

अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ ।  ग्यापुको अफिलिएट प्रोग्राम अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘सेयर एण्ड अर्न&...

साउन २६, २०७९

 नाडाले आगामी भदौ ६-९ गतेसम्म 'नाडा इभी एक्स्पो' आयोजना गर्ने भएको छ। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले बिहीबार आगामी भदौ ६ गतेदेखि ९ गतेसम्म नाडा इभी एक्स्पो आयोजना गर्न लागिएको जनाए...

साउन २७, २०७९

शुक्रवार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवारको तुलनामा सुनको मूल्य प्रतितोलामा ७ सय रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार शुक्रवार छा...

साउन २२, २०७९

हेरिटेज समूहले सौराहाको ल्याण्डमार्क रिसोर्टमा गत शुक्रबार तथा शनिवार एक विशेष कार्यक्रम आयोजना गरि आफ्ना नयाँ योजनाहरु सार्बजनिक गरेको छ । हेरिटेज म्याट्रेसले नविनतम उत्पादनको रुपमा अर्थो डक्टर म्याट्रेस र बन्ड...

साउन २४, २०७९

शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् बीच नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । मंगलवार शिवम् सिमेन्ट र षट्कोण आर्टस्बीच सम्झौता पत्रमा हस्...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x