×

X
Nic Asia
Dabur
Khukuri

नेपाल समाजवादी पार्टीको बैठक शनिवार बस्दै

काठमाडाैं | साउन २०, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ पार्टी नेपाल समाजवादी पार्र्टीको पहिलो बैठक शनिवार बस्ने भएको छ । 

LAxmi BAnk
nabil BANK inside

शनिवारका लागि बैठक बोलाइएको भट्टराई निकट रहेका विश्वदीप पाण्डेले जानकारी दिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

काठमाडौंमा हुने बैठकमा विविध एजेण्डामाथि छलफल हुने पार्टीले जनाएको छ ।

बैठकमा संगठन निर्माणसम्बन्धी छलफल प्रमुख एजेण्डा रहेको छ ।


Advertisment
Saurya island

यस्तै केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय बैठकले गर्ने पाण्डेले जानकारी दिए ।  

यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ ।

Vianet communication
IME BANK INNEWS

निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ ।
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले ठूला दलहरूले नयाँ सरकार गठनबारे एकठाउँमा उभिए...

मंसिर २१, २०७९

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्कृय भएको छ ।  संघीय संसद् सचिवालयले बुधवार जबरालाई महाभियोग निष्कृय भएको पत्र दिएको हो । ‘हिजो उहा...

मंसिर २०, २०७९

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले मुलुकम...

मंसिर २०, २०७९

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारणको तयारी गरेको छ ...

मंसिर २१, २०७९

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र चुनावपछिको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बुधवार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो १ बजेका लागि बैठक राखिएको छ । महा...

मंसिर २१, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बिहीवारदेखि कैलालीको धनगढीमा शुरू हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन् ।  महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघद्वारा मंगलवार धनगढीमा आयोजित पत्रकार सम्म...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x