×

X
Nic Asia
Marvel
Khukuri

मन्त्रिपरिषद् बैठक अघि देउवाले किन गर्न खोजेका थिए ओलीसँग कुराकानी ?

काठमाडाैं | साउन २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको घोषणाअघि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग कुरा गर्न खोजे पनि सम्पर्क हुन नसकेको देउवाका सहयोगीले बताएका छन् । बिहीवार मन्त्रिपरिषद्को बैठकमा प्रवेश गर्नुअघि देउवाले आफ्नै मोबाइलबाट ओलीलाई फोन गरेका थिए । 

DHARA
LAxmi BAnk

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग सम्पर्कको प्रयास भएको, तर सम्पर्क स्थापित हुन नसकेको बताएका हुन् । बिहीवार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बसिरहेको समयमा ओलीले नेपालस्थित विदेशी सञ्चारमाध्यम र परराष्ट्र बिटमा काम गर्ने पत्रकारहरूसँग अन्तरक्रिया गरिरहेका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेकपा एमालेका कतिपय नेताले चुनाव घोषणाअघि सम्पर्क नगरिएको भन्दै गुनासो गरेका थिए । 

‘मन्त्रिपरिषद् बैठकमा छिर्नुअघि प्रधानमन्त्रीज्यूले प्रमुख प्रतिपक्षी दलका नेतालाई सम्पर्क गर्न कोसिस गर्नुभएको थियो, तर सम्पर्क हुन सकेन’ कार्कीले भने ।


Advertisment
Bizbazar
Saurya island

ओलीले चुनावको मिति घोषणा हुनु स्वभाविक भनेर प्रतिक्रिया दिइसकेका छन् ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट बडादशैंको ग्रहण गरेका छन् । ओली दशैंका बेला झापामा छन् । उनले आफ्नो निवासमै बुवाको हातबाट टीका लगाएका हुन् । ओली...

असोज १९, २०७९

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आम नेपालीहरूको महान चाड बडादसैँ–२०७९ को सुखद् अवसरमा प्रदेश नं १ सहित देश, विदेशमा रहेको सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, द...

असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा बालबालिकालाई टीका लगाइदिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएको उनको सचिवालयले जनाएको ...

असोज १९, २०७९

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनका ...

असोज १९, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् । चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहालल...

असोज १९, २०७९

जसपा नेपालका नेता एवम् पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंहले पार्टी परित्यागको घोषणा गरेका छन् ।  उनले बुधवार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले अत्यन्त भा...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x