×

X
Dabur
Nic Asia
Marvel

अमेरिकाले ताइवान जलसन्धिमा सैन्य जहाज र विमान पठाउने

काठमाडाैं | साउन २०, २०७९

TVS INSIDE

अमेरिकी जलसेनाका जहाज र विमान आगामी दुई हप्ता ताइवान जलसन्धि हुँदै जाने घोषणा ह्वाइट हाउसले गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले ताइवान जलसन्धिमा चीनले गरिरहेको युद्धाभ्यासको निन्दा गर्दै रक्षा मन्त्रालयले यूएसएस रोनल्ड रेगन नामक विमानवाहक युद्धपोत पठाउने निर्णय लिएको बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उक्त युद्धपोत र स्ट्राइक ग्रुपले ताइवान नजिक बसेर परिस्थितिको निगरानी गर्नेछ । 

अहिलेसम्म युद्धपोत र स्ट्राइक ग्रुप जापानमा थिए र हालैका दिनमा तिनलाई पूर्वी चीन सागरमा तैनाथ गरिएको छ । अमेरिकी सभामुद न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि रिसाएको चीनले ताइवान जलसन्धिमा सघन युद्धाभ्यास गरिरहेको हो । 

Vianet communication
Maruti inside

तनाव बढेपछि अमेरिकाका राष्ट्रपति जो बाइडनले विमानवाहक युद्धपोत अझै केही समय ताइवान नजिक रहनु उपयुक्त हुने बताए । 

यसैबीच अमेरिकाको वायुसेनाले मिनटम्यान तेस्रो अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको पूर्वनिर्धारित परीक्षण स्थगित गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । तर निकट भविष्यमा परीक्षण गर्ने र अमेरिकाको आणविक निवारण सुरक्षित तथा प्रभावकारी रहेकोमा कर्बीले जोड दिए । 
 

TATA Below
NLIC
साउन २७, २०७९

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटबाय राजापाक्षलाई थाइल्याण्डले कुनै समस्या नपुर्‍याउने शर्तमा अर्को देशमा स्थायी शरण खोज्न अस्थायी रुपमा थाइल्याण्डमा बस्न अनुमति दिएको छ । “श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय...

साउन २५, २०७९

इजयराली सैनिकहरूले पश्चिमी किनारामा रहेको नाब्लुस शहरमा छापा मार्ने क्रममा तीनजना प्यालेस्टाइनीको हया गरेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  प्यालेस्टाइनीहरूलाई पक्राउ गर्न जाने क्रममा इजरायल...

साउन २७, २०७९

अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर कम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ' बुर्नेट इन्ष्टीच्युड' ले कोरोना भाइरसको फैलावट...

साउन २५, २०७९

म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ ।  व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ । म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्...

साउन २५, २०७९

 साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन् । ‘वाल स्ट्रिट जर्नल’का अन...

साउन २७, २०७९

इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ । मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गर...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x