×

X
Dabur
Nic Asia
Marvel

बीआईबी कप बास्केटबल सोमवारदेखि शुरू हुने

काठमाडाैं | साउन २०, २०७९

TVS INSIDE

बौद्ध इन्टरनेसनलल स्कुलको आयोजनामा पाँचौ बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमवारदेखि हुने भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा १३ तथा गल्र्समा १२ टिमको सहभागी हुने छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने इसीए इन्चार्ज सुब्रत राजोपाध्यायले जानकारी गराए । 

ब्वाइजमा टीआईए तथा गर्ल्समा रुपिज डिफेन्डिङ च्याम्पियन हुन् । यसपटक दुवै सहभागी छैनन् । खेलहरू अत्तरखेलस्थित आयोजकको इन्डोर बास्केटबल हलमा हुनेछ ।
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २६, २०७९

स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । बुधवार राति भएको खेलमा जर्मन क्लब फ्रान्कफुर्टलाई २-० ले हराउँदै रियलले उपाधिमा कब्जा जाएको हो । यससँगै रियलले पाँचौं पटक यूईएफए सुपर कपको ...

साउन २६, २०७९

करिम बेन्जिमाले युरोपेली च्याम्पियन रियल  मड्रिडका लागि ३२४ औं गोल गरे । यससँगै उनले बालोन डी’ओर अवार्डको खोजीलाई निरन्तरता दिएका छन् । रियलले बुधबार राति यूईएफए सुपर कपको उपाधि भिडन्तमा इनट्र...

साउन २६, २०७९

घरेलु टोली वेस्ट इन्डिज पहिलो टी-ट्वान्टीमा न्युजिल्याण्डसँग पराजित भएको छ । जमैकाको साविना पार्कमा बिहीवार बिहान भएको खेलमा पाहुना टोली न्युजिल्याण्ड १३ रनले विजयी भएको हो । न्युजिल्याण्डले दिएको १ सय ८६ ...

साउन २६, २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न १९ वटा निर्णय गरेको छ । बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राईलाई आ...

साउन २६, २०७९

स्पेनिस क्लब रियल मड्रिडले युईएफए सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियलको जितमा डेभिड अलाबा र करिम बेन्जेमाले गोल गरे ।&n...

साउन २७, २०७९

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ । सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसकेको छ । प...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x