×

X
Dabur
Nic Asia
Marvel

शाइन रेसुंगा बैंकको निक्षेप २२ प्रतिशतले वृद्धि

बुटवल | साउन २०, २०७९

TVS INSIDE

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको निक्षेप र कर्जामा उल्लेख्य वृद्धिसहित अधिकांश सूचकमा गुणात्मक सुधार देखिएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको अधिकांश सूचकमा सुधार देखिएको हो । उक्त अवधिसम्ममा बैंकको निक्षेप २२.२० प्रतिशत बढेको छ भने कर्जा १८.२६ प्रतिशत बढेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

इथिकल बैंकिङमा विश्वास गर्दै सरल, सहज र विश्वसनीय बैंकिङ सेवा दिएकाले  निक्षेपकर्ता र बैंकबाट कर्जा लिनेहरूको संख्यामा उल्लेख्य प्रगति भएको बैंकका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले बताए । लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा र संघीय राजधानी काठमाडौंमा ५ वटासहित देशभर ८४ वटा शाखा शाखा कार्यालय सञ्चालनमा रहेको बैंकको अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको छ ।

बैंकले उक्त अवधिसम्ममा ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३७ रुपैयाँ खुद नाफा कमाएको थियो ।

Vianet communication
Maruti inside

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १.७२ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २०.८७ प्रतिशत र सञ्चालन मुनाफा २८.३९ प्रतिशत बढेको छ ।

TATA Below
NLIC
साउन २७, २०७९

एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र इन्टरनेशनल फ...

साउन २५, २०७९

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय  विभागमा अध्ययनरत विद्यार्थीहरूले नेपाल बैंक लिमिटेडमा  इन्टर्नशीप गर्न पाउने भएका छन् ।  विद्यार्थीहरूलाई इन्टर्नशीपको अवसर दिन बैंक र विश्वविद्यालय व्यवस्थ...

साउन २७, २०७९

माछापुच्छ्रे बैेंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वार प्रर्वद्धित नेपाल पे क्यु.आर. कोड हस्तान्तरण गरेको छ ।  नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक एव्म व्यापारीलाई सहज डि...

साउन २६, २०७९

रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका ला...

साउन २७, २०७९

शुक्रवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.१२ रुपैयाँ र बिक्री दर १२७.७२ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।  यस दिन  य...

साउन २६, २०७९

बिहीवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२६.९४ रुपैयाँ र बिक्री दर १२७.५४ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।  यस द...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x