×

X
Nic Asia
Marvel

स्तनपान सप्ताह मनाइयो

काठमाडाैं | साउन २२, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

 विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका बिद्यार्थीहरुले गत सोमवारदेखि आइतवारसम्म एक हप्ता कार्यक्रम गरेर सप्ताह मनाएका हुन् ।

DHARA
LAxmi BAnk

 नोबेल अस्पतालमा सुत्केरी भएका महिलाहरुलाई स्तनपानका बिषयमा सचेतनामूलक कार्यक्रम गरेर सप्ताह मनाइएको नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । उनका अनुसार बिद्यार्थीहरुले स्तनपानको महत्व, स्तनपान गराउँने उपयुक्त तरिका लगायतका बिषयमा सुत्केरी महिलाहरुलाई जानकारी गराएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

       आमाको  दुधमा बालबालिकाहरुका लागि ६ महिनासम्म आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तथा रोग प्रतिरोधात्मक तत्वहरु हुन्छ । यसले बालबालिकाहरुको उपयुक्त बृद्धि विकास हुन र संक्रमणवाट बचाउन मद्दत गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे ‘भेटेरेनरी जेटिए’ पढिरहेका छन् ।  माध्यामिक शिक्षा परीक्षा (एसइई) पास गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका उनी अहिले फर्केर सुर्खेतको बराहताल ...

असोज ६, २०७९

बङ्गलादेशको आर्टशाला कला केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गरिएको छ । तीन दिन अघि नेपाल आइपुगेको बङ्गलादेशी आर्टशाला केन्द्रको कलाकार समूहले गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृति...

असोज ७, २०७९

नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेलाको पूर्वसन्ध्यामा सीपमा विद्यमान कमी विश्लेषण कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भ...

असोज १०, २०७९

श्रमजीवी–पत्रकार सङ्घले सञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौता तलबसहित सबै सेवासुविधा उपलब्ध गराउन माग गरेको छ । सङ्घद्वारा आज जारी विज्ञप्तिमा सञ्चार संस्थामा कार्यरत पत्रकारलाई दसैं अगाव...

असोज ५, २०७९

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वास्तविक तथ्याङ्कबारे अन्योलता छ । हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनामा यो समुदायको गणना विवरण पनि समावेश हुन्छ तर वास्तविक सङ्ख्या खुल्दैन । जसले गर्दा वास्तविक जनसङ्...

असोज ८, २०७९

गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले शैक्षिक क्षेत्रलाई प्रविधिसँग जोडेर रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजको सातौँ व...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x