मंसिर ११, २०८०
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
समसामयिक विषयवस्तुमा आधारित रहेर तीज गीत ‘भाउ बढ्यो’को निर्माण गरिएको छ । युवापुस्ताका गायक अर्जुन सापकोटा र चल्तापुर्जा भिडियो निर्देशकसमेत रहेकी स्मृति तिमिल्सिना ‘गुरुआमा’को स्वर रहेको गीतको भिडियो आइतवार राति युट्युबमा सार्वजनिक गरिएको छ । सञ्चारकर्मीसमेत रहेका सुमन ढकालले गीतको शब्द कोरेका हुन् । गायक सापकोटाकै संगीत एवं हुकलाइन रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् ।
गीतमा नेपालमा दिनहुँ भइरहेको मूल्यवृद्धिलाई विषयवस्तु बनाइएको छ । स्मृतिकै निर्देशनमा तयार भिडियोमा उनी स्वयंसँगै अर्जुन सापकोटा र सुमन ढकालको अभिनय छ । दिदी–भाइको भूमिकामा प्रस्तुत स्मृति र अर्जुनले डिजेल, पेट्रोललगायत विभिन्न क्षेत्रमा भएको मूल्यवृद्धिले पारेको प्रभावका विषयमा आ–आफ्नो पीडा पोखेका छन् ।
सुुरेश श्रेष्ठको छायाँकन रहेको भिडियो प्रकाश धमलाको सम्पादनपछि ‘अर्जुन सापकोटा’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । स्रोता दर्शकले गीतलाई ‘समय सान्दर्भिक’ भनेर प्रतिक्रिया दिएका छन् । प्रारम्भिक प्रतिक्रियाले गायक सापकोटा खुशी छन् ।
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
श्रीधर अधिकारी उमेरले जम्मा २७ वर्षमा लागे । सानैदेखि गीत/संगीतमा सक्रिय श्रीधरले अहिलेसम्म ७ दर्जन बढी गीतमा स्वर, शब्द र संगीत भरिसकेका छन् । उनी नेपाली लोकदोहोरी क्षेत्रको ‘उर्वर भूमि’ म...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य पेशाले चिकित्सक हुन् । लामो समयदेखि यो क्षेत्रमा सक्रिय मुटुरोग विशेषज्ञ डा स्मृतिले अहि...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...