×

NMB BANK
NIC ASIA

समसामयिक विषयवस्तुमा तीज गीत ‘भाउ बढ्यो’ रिलिज

साउन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

समसामयिक विषयवस्तुमा आधारित रहेर तीज गीत ‘भाउ बढ्यो’को निर्माण गरिएको छ । युवापुस्ताका गायक अर्जुन सापकोटा र चल्तापुर्जा भिडियो निर्देशकसमेत रहेकी स्मृति तिमिल्सिना ‘गुरुआमा’को स्वर रहेको गीतको भिडियो आइतवार राति युट्युबमा सार्वजनिक गरिएको छ । सञ्चारकर्मीसमेत रहेका सुमन ढकालले गीतको शब्द कोरेका हुन् । गायक सापकोटाकै संगीत एवं हुकलाइन रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् । 

Muktinath Bank

गीतमा नेपालमा दिनहुँ भइरहेको मूल्यवृद्धिलाई विषयवस्तु बनाइएको छ । स्मृतिकै निर्देशनमा तयार भिडियोमा उनी स्वयंसँगै अर्जुन सापकोटा र सुमन ढकालको अभिनय छ । दिदी–भाइको भूमिकामा प्रस्तुत स्मृति र अर्जुनले डिजेल, पेट्रोललगायत विभिन्न क्षेत्रमा भएको मूल्यवृद्धिले पारेको प्रभावका विषयमा आ–आफ्नो पीडा पोखेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुुरेश श्रेष्ठको छायाँकन रहेको भिडियो प्रकाश धमलाको सम्पादनपछि ‘अर्जुन सापकोटा’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । स्रोता दर्शकले गीतलाई ‘समय सान्दर्भिक’ भनेर प्रतिक्रिया दिएका छन् । प्रारम्भिक प्रतिक्रियाले गायक सापकोटा खुशी छन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x