×

X
Nic Asia
Marvel
Khukuri

पछिल्लो २४ घण्टामा थपिए ९३४ नयाँ कोरोना संक्रमित, थप १ जनाको मृत्यु

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पछिल्लो २४ घण्टामा मुलुकभर ९ सय ३४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार कूल ४ हजार ६ सय ८२ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ । 

DHARA
LAxmi BAnk

मन्त्रालयका अनुसार २ हजार ८ सय ६२ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९८ र २ हजार ४ सय ८९ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । 

संक्रिय संक्रमितमध्ये ५ हजार ५ सय ९ जना होम आइसोलसनमा, १ सय ७७ जना संस्थागत आइसोलेसन, ४७ जना आईसीयू र ३ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 


Advertisment
Bizbazar
Saurya island

त्यसैगरी विगत २४ घण्टामा ४ सय ७० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १७, २०७९

केराको चिप्स खानको लागि स्वादिष्ट मात्र होइन, धेरै स्वास्थ्य लाभहरू पनि छन् । तर, यो अलि महँगो भएकाले मानिसहरुले यसलाई कमै खाने गर्छन् । यो एक धेरै स्वस्थ खाजा हो, जुन काँचो केराबाट बनाइन्छ । बालबालिका, वयस्क, स...

असोज १७, २०७९

शारीरिक श्रमको कमी, तनाव, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखाइको समस्या पछिल्ला दिनहरुमा बढिरहेको चिकित्सकहरुले बताएका छन् ।  जसले गर्दा तपाईंको काम प्रभावित हुन सक्छ भने समयमै वास्ता ग...

असोज १६, २०७९

अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।  गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालल...

असोज १६, २०७९

दशैंको बिदामा चितवनका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन् ।  प्रायः अस्पतालले बहिरङ्ग बाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन् । केही अस्पतालले भने दशैंको टीकाको दिनबाहेक अन्य दिनमा ब...

असोज १६, २०७९

लामो प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्ककी २२ वर्षीय सीता तामाङको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअ...

असोज १८, २०७९

दूध आफैंमा पूर्ण आहार हो । पौष्टिक तत्त्वले भरपूर दूध सेवन गर्दा क्याल्सियम, प्रोटीन लगायत शरीरलाई आवश्यक सबै तत्त्व पाएर शरीर राम्रो किसिमले विकसित हुन्छ ।  तर दूधसँग कुनै कुनै खानेकुरा खान हुँदैन । आय...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x