×

X
Nic Asia
Marvel

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक प्रभाकर नियुक्त

काठमाडाैं | साउन २३, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई १ वर्षका लागि नियुक्त गरेको छ । 

DHARA
LAxmi BAnk

पूर्व भारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षक समेत रहेका प्रभाकरलाई सोमवार मुख्य प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले अफगानिस्तानको बलिङ प्रशिक्षकका रूपमा समेत काम गरेका थिए ।

उनले आफ्नो प्रशिक्षणमा दिल्ली, राजस्थान र यूपी क्रिकेट एशोसिएशनलाई रणजी ट्रफी जिताएका थिए । नवनियुक्त प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए ।


Advertisment
Bizbazar
Saurya island

नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

बलात्कार आरोपमा उजुरी परेपछि निलम्बित अवस्थामा रहेका क्रिकेटर लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन आफ्नो पनि भूमिका रहेको बताएका छन् । तर, आफूमाथि लागेको आरोप झूटो भएको उनको जिकिर छ ।&nbs...

असोज १०, २०७९

 घरेलु टोली पाकिस्तानले चौंथो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा इंग्ल्यान्डलाई हराएको छ । कराँचीमा आइतवार राति पाकिस्तानले इंग्ल्यान्डलाई ३ रनले हराएको हो । यस जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा २-२ को बर...

असोज १०, २०७९

मंगलवारलाई तय भएको बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् । सोमवार अखिल नेपाल फुटबल संघमा आयोजित प्रि–म्याच कन्फरेन्समा बंगलादेशसँगको मैत्रिपूर्ण खेलमा गोलकिपर ...

असोज १०, २०७९

नेदरल्यान्ड्स यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत आइतवार राति बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स फाइनल्समा पुगेको हो । नेदरल्यान्ड्सलाई जीत दिलाउन भिर्गिल भान ...

असोज ९, २०७९

घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ । हैदराबादमा आइतवार राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जीत निकाल्दै भारतले सिरिज जितेको हो । तीन खेलको टी-ट्वान्टी स...

असोज १०, २०७९

भारतको गुवाहाटीमा भएको एसिया दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिप २०२२ को यू–१५ उमेर समूहमा नेपालले जीत हात पारेको छ । मिक्स टिम इभेन्टको प्रतियोगितामा नेपाल माल्दिभ्स र भूटानलाई सम...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x