×

X
Nic Asia
Marvel

परराष्ट्रमन्त्रीले चीन भ्रमणमा बीआरआईको कुरा उठाउनुपर्छः झलनाथ खनाल

काठमाडाैं | साउन २४, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बीआरआई र सीमा समस्याको विषय उठान गर्नुपर्ने सुझाव दिएका छन् । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यो भ्रमण महत्वपूर्ण रहेको बताए । 

DHARA
LAxmi BAnk

उनले परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता, सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने बताए । उनले नेपाल ‘एक चीन नीति’ प्रतिबद्ध रहेको विश्वास दिलाउन सक्नुपर्ने बताए । हङकङ, ताइवान र तिब्बत चीनकै भएको दाबी गर्दै उनले यी क्षेत्रमा चीनले जुनकुनै बेला दाबी गर्नसक्ने बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले यो भ्रमणबाट नेपालले धेरै लाभ लिनसक्ने बताए । ‘परराष्ट्रमन्त्रीको चीन भ्रमण महत्वपूर्ण भ्रमण हो । हामीले छिमेकबाट लिनसक्ने लाभका बारेमा हामीले सोच्नुपर्छ । परराष्ट्रमन्त्रीको यो भ्रमणले केही राम्रा उपलब्धीहरू हासिल हुनेछ’, उनले भने, ‘बीआरआईको बारेमा सम्झौता भएको छ, केही पनि कार्यान्वयन भएको छैन । सीमाको बारेमा पनि समस्या आउन खोज्छ, त्यसको समाधानको दीर्घकालीन आधार तयार पार्नुपर्छ । सम्भव हुने सहमतिका बारेमा पनि कुरा होस् भन्ने कुरा नेपाली जनताको चाहना हो ।’


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे ‘भेटेरेनरी जेटिए’ पढिरहेका छन् ।  माध्यामिक शिक्षा परीक्षा (एसइई) पास गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका उनी अहिले फर्केर सुर्खेतको बराहताल ...

असोज ५, २०७९

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वास्तविक तथ्याङ्कबारे अन्योलता छ । हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनामा यो समुदायको गणना विवरण पनि समावेश हुन्छ तर वास्तविक सङ्ख्या खुल्दैन । जसले गर्दा वास्तविक जनसङ्...

असोज ९, २०७९

भारतको जोगबनीबजार नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा ल्याउन भारतका गृहमन्त्री अमित शाहसमक्ष विराटनगरका उद्योगी व्यवसायीले माग गरेका छन् । मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको उद्योगी व्यवस...

असोज ६, २०७९

बङ्गलादेशको आर्टशाला कला केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गरिएको छ । तीन दिन अघि नेपाल आइपुगेको बङ्गलादेशी आर्टशाला केन्द्रको कलाकार समूहले गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृति...

असोज ५, २०७९

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार सवारी दुर्घटनाबाट हुने नागरिकको अकाल मृत्यु न्यूनीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन् । उनले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आकासे पुल, ट्राफ...

असोज ८, २०७९

गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले शैक्षिक क्षेत्रलाई प्रविधिसँग जोडेर रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजको सातौँ व...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x