×

X
Nic Asia
Marvel
Khukuri

रुसले युक्रेनमाथि लगायो आणविक आतंकवादको आरोप

काठमाडाैं | साउन २४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

रुसको रक्षा मन्त्रालयले जापोरिझझियामा रहेको आणविक भट्टीमा युक्रेनको ४४औं आर्टिलरी ब्रिगेडबाट आक्रमण भएको दाबी गरेको छ । 

DHARA
LAxmi BAnk

काखोभा रिजर्भोआरको विपरीत दिशामा रहेको मार्गानेट्स गाउँबाट उक्त आक्रमण गरिएको उसको दाबी छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सोमवार उक्त आक्रमण हुँदा आगो लागेको थियो र विद्युत् आपूर्ति समेत अवरुद्ध भएको थियो । त्यसको विनाशकारी परिणाम युरोपले भोग्नुपर्ने हुन सक्ने रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले बताए । यो आणविक आतंकवाद भएको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आणविक भट्टीमा गरिएको आक्रमण युरोपका लागि आत्मघाती हुने बताए । आणविक निरीक्षकहरूले भट्टीमा छिट्टै पहुँच पाउने आशा पनि उनले गरे । 


Advertisment
Bizbazar
Saurya island

भट्टीको भ्रमण गर्नका लागि राष्ट्रसंघलाई दिइएको निम्तो उसले अस्वीकार गरेको दाबी गत साता रुसले गरेको थियो । 

युक्रेनले चाहिँ उक्त भट्टीमा रुसले आक्रमण गरेको बताएको छ । तर आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा रुसले आक्रमण गर्नुपर्ने कुनै कारण छैन ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।  भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा&ndas...

असोज १९, २०७९

दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधवार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोर...

असोज १९, २०७९

भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उत्तराखण्डमा मंगलवार बस दुर्घटना भएको थियो । स्थानीय प्रहरीले बुधवार दिएको जानकारीअनुसार दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्...

असोज १८, २०७९

भारतीय हिमालय क्षेत्रमा मंगलवार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको संख्या १० ...

असोज १९, २०७९

दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका पाइएको छ । स्थानीय स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार बुधवार मात्र यसअघिको २४ घण्टायता ३४ हजार ७३९ जनामा कोरोनाको स...

असोज १९, २०७९

संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस बर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।  अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शार्पलेस तथा...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x