×

X
Nic Asia
Marvel
Khukuri

रसुवागढी नाका जोड्ने सडकमा ठूलो पहिरो

काठमाडाैं | साउन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ठूलो पहिरो गएको छ । 

DHARA
LAxmi BAnk

पहिरोका कारण बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ दुवै सडक अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उत्तरगया गाउँपालिका ५, बनुवाघुम्तिमा सडकमा पहिरो खसेको उनले जानकारी दिए । 

सो सडक पासाङल्हामु राजमार्ग अन्तर्गत रहेको छ । 


Advertisment
Bizbazar
Saurya island

सडक पूर्णरुपले क्षति भएको र आफूहरू पहिरो गएको स्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी जैसीले बताए । 

उनले भने,‘अब करीब १ घन्टामा हामी त्यहाँ पुग्छौँ ।’

Vianet communication
IME BANK INNEWS

उनका अनुसार, पहिरो ठूलो गएका कारण सडक आजै खुलाउने सम्भावना कम रहेको बुझिएको छ ।

यद्यपी विकल्पहरूको खोजी भने गर्ने उनले जानकारी दिए । 

पहिरोस्थलतर्फ प्रहरीको टोली निस्किसकेको छ । 

सडक बन्द भएका कारण रसुवाको सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाईँकुण्ड, लाङटाङ लगायतका स्थानमा जान समस्या भएको समेत प्रहरीले जनाएको छ । 
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

नेपालीहरूको महान चाड दशैं, तिहार र छठ डेढ महिनाकै बीचमा पर्ने ठूला चाड हुन् । यी चाडको महत्व स्वदेशमा बसेका नेपालीलाई जति हुन्छ त्यसभन्दा बढी विदेशमा रहेका नेपालीले हुने गर्दछ । विदेशमा बसेका नेपालीलाई दशै...

असोज १६, २०७९

तीनपटक भएको मधेश आन्दोलनका प्रमुख कमान्डर उपेन्द्र यादव सप्तरी- २ बाट फेरि पनि प्रतिनिधि सभाको उम्मेदवार बन्ने लगभग निश्चित छ । तीनपटक लगातार चुनाव जितिसकेका उनी चौथोपटक प्रतिनिधिसभामा प्रवेश गर्नका लागि प्रयासर...

असोज १५, २०७९

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दशैंका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन...

असोज १६, २०७९

कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । निर्वाचन आयोगले आजसम्म बन्दसूची सच्याउने समय दिएको छ । निर्वाचन आयोगले दिएको समयम...

असोज १५, २०७९

१ नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत मुख्यमन्त्री र अन्य १३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेक...

असोज १५, २०७९

बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दिप लामिछानेले आफू ६ अक्टुबर अर्थात् असोज २० गते नेपाल आउने बताएका छन् । क्रिकेट प्रतियोगिताका क्रममा विदेशमै रहेका बेला बलात्कार आरोप लागेपछि उनी सम्पर्कबाहिर छन् । ...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x