×

X
Nic Asia
Marvel
Khukuri

बिहारको उपमुख्यमन्त्री बनेपछि लालू यादवका छोराले मुख्यमन्त्री नितीशको खुट्टा ढोगे

काठमाडाैं | साउन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

भारतको बिहारको राजनीतिमा लालूप्रसाद यादव चर्चित नाम हो । विभिन्न घोटालामा मुछिएर लालू जेल परेपछि छोरा तेजस्वी यादवले पार्टी सम्हालेका छन् ।

DHARA
LAxmi BAnk

जेडीयू नेता नितीश कुमारसँग टक्कर परेपछि आरजेडी नेता यादव सत्ता बाहिर रहँदै आएका थिए । गत चुनावमा नितीश भारतीय जनता पार्टी (भाजपा) सँग मिलेर चुनाव लडेका थिए, जसले गर्दा लालूपुत्र तेजस्वी सत्ताबाहिरै रहे ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

मुख्यमन्त्री नितीशले मंगलवार अकस्मात भाजपाको साथ छाडेर तेजस्वीसँग हात मिलाएका छन् । राजनीतिक हलचलमा नितीशले तेजस्वीलाई बिहारको उपमुख्यमन्त्री बनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधवार नितीशले मुख्यमन्त्री पदको शपथ लिएका छन् । शपथ ग्रहण कार्यक्रममा उपमुख्यमन्त्री बनेका तेजस्वीले नितीशको खुट्टा ढोगेका छन् । यसअघि सत्ताबाहिर रहँदा तेजस्वीले नितीशको चर्काे आलोचना गर्ने गरेका थिए । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

भारतीय कांग्रेसको राष्ट्रिय अध्यक्षका लागि शशि थरुर, मल्लिकार्जुन खड्गे र केएन त्रिपाठीले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताको अन्तिम दिन शुक्रवारसम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका भारतीय सञ्चारमाध्यमले ज...

असोज १६, २०७९

इन्डोनेसियामा फूटबल खेल चलिरहेका बेला हिंसा भड्किएर १२७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खेलका क्रममा स्टेडियममा हिंसा भड्किँदा ३४ जनाको घटनास्थलमै र ९३ जनाको उपचारका क्रममा मृत्यु भएको ह...

असोज १५, २०७९

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहय...

असोज १४, २०७९

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वमा फेरि हैजाको वृद्धि ‘चिन्ताजनक’ भएको शुक्रबार बताएको छ । सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष २० भन्दा कम देशमा हैजाको प्रकोप देखिएको विश्व स्वास्थ्य सङ्गठनले ...

असोज १५, २०७९

पाकिस्तानमा डेङ्गुको प्रकोप दिन प्रतिदिन फैलिएको छ ।  पाकिस्तानको राजधानी इस्लामावादमा मात्रै पछिल्लो एक दिनमा १०४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।  योसँगै पाकिस्तानमा डेङ्गुबाट यस बर्ष मात्रै...

असोज १५, २०७९

रूसको ग्याजप्रोमले अस्ट्रियामा यातायात समस्या भएको भन्दै इटालीको एनीमा गर्दै आएको ग्यास आपूर्ति स्थगन गरेको इटालियन ऊर्जा कम्पनीले शनिबार जनाएको छ । “ग्याजप्रोमले हामीलाई अस्ट्रियामार्फत ग्यास ढुवानीको असम्भ...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x