×

Dabur
MG

प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिकसम्बन्धी विधेयक प्रमाणीकरण

साउन २५, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ ।

yONNEX
Sagarmatha Cement

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुधवार विधेयक प्रमाणीकरण गरेका हुन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

प्रदेशसभा सचिवालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा साउन २२ गते पठाएको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेका कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

यसअघि कर्णाली सरकारले ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश २०७८’ ल्याएको थियो ।

Vianet communication
Laxmi Bank

ऐन बनेसँगै प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा उपलब्ध गराउन सहज हुने भएको छ । यससहित कर्णालीमा ३९ वटा विधेयक प्रमाणीकरण भएर कानून बनेका छन् । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ९, २०८०

​​​​नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा भोलि बिहान ८ बजेदेखि निर्वाचनका कार्यक्रम शुरू हुने भएका छन् । बन्दसत्रबाट प्रतिवेदन पारित भएपछि अब भोलिका लागि निर्वाचन कार्यक्रम तय भएको निर्वाच...

असोज ९, २०८०

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालमा अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेपछि पार्टीभित्र विष्फोटको स्थिति उत्पन्न भएको छ । छोरी, सम्धी, सम्धिनी र आफ्नो संसदीय क्षेत्र तथा जिल्लालाई नै प्राथमिकतामा रा...

असोज १०, २०८०

सहमतिबाट नेतृत्व चयनको प्रयास तत्काल सफल नभएपछि नेकपा एमाले बाग्मती प्रदेश कमिटीले मतदानबाट नेतृत्व चयन गर्ने प्रक्रिया थालेको छ । निर्वाचन कमिटीले बुधवार दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन गर्नेगरी निर्वाचन कार्...

असोज ९, २०८०

नेकपा एमाले बागमतीले कांग्रेसलाई वैरभावी र माओवादीलाई दक्षिणपन्थी सम्झौतामा रमाउने पार्टीको रुपमा व्याख्या गरेको छ ।  जारी बागमती प्रदेश अधिवेशनका क्रममा बैठकमा प्रस्तुत ‘राजनीतिक सांगठनिक तथा आ...

असोज ९, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् ।  प्रतिनिधिसभामा दर्ता ...

असोज १०, २०८०

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् ।  आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेक...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x