×

X
Nic Asia
Marvel
Khukuri

नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने चीनको घोषणा

काठमाडाैं | साउन २६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

छिमेकी देश चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी ( ८०० मिलियन आरएमबी) सहयोग गर्ने घोषणा गरेको हो। 
परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणका क्रममा सो घोषणा भएको हो ।

DHARA
LAxmi BAnk

तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार भेटवार्ता भएको थियो ।  छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सत्तारूढ पाँच दलीय गठबन्धनभित्र निर्वाचनको सिट बाँडफाँटका कारण ...

असोज १५, २०७९

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाको लागि पाँच दलीय गठबन्धन जारी राख्नु परेको बताएका छन् । अहिले पनि संविधान उल्ट्याउन प्रतिगामीहरुको कोशिस जारी रहेको...

असोज १५, २०७९

नेपालीहरूको महान चाड दशैं, तिहार र छठ डेढ महिनाकै बीचमा पर्ने ठूला चाड हुन् । यी चाडको महत्व स्वदेशमा बसेका नेपालीलाई जति हुन्छ त्यसभन्दा बढी विदेशमा रहेका नेपालीले हुने गर्दछ । विदेशमा बसेका नेपालीलाई दशै...

असोज १६, २०७९

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।  यस्तै दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका ...

असोज १५, २०७९

१ नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत मुख्यमन्त्री र अन्य १३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेक...

असोज १५, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अधिकांश पदाधिकारी प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङसहित उपमहासचिवहरू प्रत्यक्ष चुनाव लड्ने भ...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x