×

X
Nic Asia
Marvel
Khukuri

पहिलो टी-ट्वान्टीमा न्युजिल्याण्डको जीत

काठमाडाैं | साउन २६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

घरेलु टोली वेस्ट इन्डिज पहिलो टी-ट्वान्टीमा न्युजिल्याण्डसँग पराजित भएको छ ।

DHARA
LAxmi BAnk

जमैकाको साविना पार्कमा बिहीवार बिहान भएको खेलमा पाहुना टोली न्युजिल्याण्ड १३ रनले विजयी भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

न्युजिल्याण्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन मात्र बनायो ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो ।


Advertisment
Bizbazar
Saurya island

दुई टोलीबीचको दोस्रो टी-ट्वान्टी खेल शनिवार हुनेछ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दै छ । अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रति...

असोज १५, २०७९

आठौं आईटीएफ तेक्वान्दो वर्ल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेका छन् । अक्टोबर १ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा भिसम छन्त्याल, सम्झना कुँवर, अनिशा छन्त्याल,...

असोज १४, २०७९

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन् ।  शुक्रवार संगीतकार संघ नेपालले आयोजना गरेको श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्...

असोज १६, २०७९

धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फूटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ । शनिवार साँझ धनगढी रंगशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा...

असोज १५, २०७९

 मेनछेन एफसीले सुनसङ एफसीलाई हराउँदै दाङजिन कप एकदिने फुटबल लिगको उपाधि जितेको छ । दशैंका अवसरमा दक्षिण कोरियाको दाङजिन क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायद्वारा स्थापित रइला गाइजको आयोजना सम्पन्न प्...

असोज १६, २०७९

खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशिको अनुप स्मृति आमन्त्रित गोल्डकप फूटबलको तेस्रो संस्करण आगामी पुसमा आयोजना गरिने भएको छ । विक्रम संवत् २०६९ जेठ १ गते ट्रयाक्टरले ठक्कर दिँदा ज्यान गुमाएका माउन्ट एभरेस्ट...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x