×

Dabur
MG

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

साउन २७, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

yONNEX
Sagarmatha Cement

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ६५ देखि ७० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ५८ रुपैयाँदेखि  ६० रुपैयाँसम्म कायम गरिएको छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

रातो आलु (भारतीय)को मूल्य ३६ देखि ३८ रुपैयाँ छ ।

Vianet communication
Laxmi Bank

यस्तै सुकेको प्याज (भारतीय) ३६ देखि ३८ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  

कागती प्रति किलो २१० रुपैयाँदेखि २५०  रुपैयाँसम्म कारोबार भइरहेको छ ।

कुरिलो प्रतिकिलो ५०० रुपैयाँदेखि ६०० रुपैयाँसम्म कारोबार भइरहेको छ ।

हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १०, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडाको अधिकतम मूल्य ४५ देखि ७० रुपैयाँसम्म कायम भएको छ ।  यसैगरी आलु रातोको ५८, प्य...

भदौ ३०, २०८०

कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत १ अनुदान दिन लागिएको हो ।  अनुदानका पाउनका लागि कृषि व्य...

असोज ६, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४५ तथा सानोको ४० रुपैयाँ रहेको छ ।  ...

असोज ३, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको थोक मूल्य प्रतिकिलो अधिकतम ५५ रुपैयाँ तथा टनेलको सानो गोलभेँडाको ७...

असोज ८, २०८०

काठमाडौँमा पछिल्लो समय गोलभेँडाको मूल्य घट्न थालेको छ । निरन्तर घट्ने क्रममा सोमबार गोलभेँडा ठूलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको...

असोज ९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो भारतीयको अधिकतम मूल्य ४५ रुपैयाँ कायम भएको छ भने सानो गोलभेँडा लोकलको मूल्य ५५ ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x