×

X
Nic Asia
Marvel

ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका

काठमाडाैं | साउन २७, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ ।

DHARA
LAxmi BAnk

 ग्यापुको अफिलिएट प्रोग्राम अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘सेयर एण्ड अर्न’ र ‘अर्न पर क्लिक’ ल्याएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘रिफर एण्ड अर्न’ का लागि प्रयोगकर्ताले सर्वप्रथम ग्यापुको एप डाउनलोड गरि लगइन गर्नुपर्ने हुन्छ ।

ग्यापुमा रहेको आफ्नो प्रोफाइल लिंकलाई साथीहरूसँग सेयर गरेर प्रयोगकर्ताले १० जि–क्यास (१० रुपैयाँ) प्राप्त गर्न सक्नेछन् । साथीले सो लिंक मार्फत इमेल वा फोन नम्बर सहित दर्ता (रजिस्टर) गरेको खण्डमा लिंक पाउनेले १० जि–क्यस र पठाउनेले पुन १० जि–क्यास गरि कुल २० जि–क्यास पाउने व्यवस्था रहेको ग्यापुका सिइओ ज्ञानेन्द्र खड्काले जानकारी दिए ।


Advertisment
Bizbazar
Saurya island

यस्तै, ‘सेयर एण्ड अर्न’ बाट पैसा कमाउनका लागि प्रयोगकर्ताले ग्यापुमा रहेको कुनै पनि सामानलाई सेलेक्ट गरेर आफ्नो सामाजिक सञ्जालमा सेयर गर्नुपर्ने हुन्छ । 

सोही लिंकमा क्लिक गरि सामान खरिद गर्दा लिंक सेयर गर्नेले १० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म कमाउन सक्ने खड्का बताउँछन् ।

Vianet communication
IME BANK INNEWS

 ‘अर्न पर क्लिक’ का लागि भने प्रयोगकर्ताले ग्यापुको कुनै पनि सामानको लिंक सेयर गर्दा उक्त लिंकको हरेक क्लिकमा (लिंक खोल्दा) सेयर गर्नेले ०.१० रुपैयाँ प्राप्त गर्ने छ । प्रतिदिन १०० पटकसम्म लिंक क्लि गर्न पाउने खड्काले जानकारी दिए ।

 प्रयोगकर्ताले प्राप्त गर्ने जि–क्यास इ–वालेटहरूमा ट्रन्सफर गरी रिडिम गर्न सक्नेछन् ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ८, २०७९

उपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधवार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई २ लाख रुपैयाँ जरिबाना गर्‍यो । विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले...

असोज ९, २०७९

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनीमा राखेको थियो । जसमा टिगोर ईभी, ने...

असोज १०, २०७९

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि दशैंको अवसरमा ‘वडा पर्वको वडा अफर’ दशैं योजना ल्याएको छ । वडा पर्वको वडा अफर दशै...

असोज ७, २०७९

बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट&r...

असोज ७, २०७९

अल्ट्रा प्रिमियम ह्विस्की बन्दीपुर र गोर्खाज एण्ड गनका निर्माताले बहुप्रतिक्षित ‘यति भोड्का’ बजारमा ल्याएका छन् । यति भोड्का एक अद्वितीय, गैर–परम्परागत बोतल र फंकी लेबलमा उपलब्ध रहेको छ । आकर्षक विज्...

असोज ८, २०७९

यस वर्षको दशैंमा काठमाडौंका लागि दार्चुलाबाट केही संख्यामा च्यांग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्यांग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको संख्...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x