×

X
Nic Asia
Khukuri

जलेश्वर अस्पतालका महँगा उपकरणहरू प्रयोगविहीन

काठमाडाैं | साउन २८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको रु.दुई कारोड ५५ लाखभन्दा बढीको उपकरणहरू प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसियु सेटहरू प्रयोगविहीन भएर थन्किएको हो । 

LAxmi BAnk
nabil BANK inside

दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि रु दुई करोड ५५ लाख ५२ हजारको लागतमा पाँच थान भेन्टिलेटर, थप शय्या, मोनिटर, इकोलगायत आइसियु सेटका उपकरण खरिद गरेर ५० शय्या बनाइएको थियो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

कोरोना महामारीकै बेलामा पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले रु अढाई करोड बढीका ती उपकरणहरू प्रयोग गर्न नसकेकामा विगत दुई वर्षदेखि नै ती सामग्रीहरू प्रयोगविहीन बनेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शतिश साहले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा कोरोना महामारीको बेलामा भेन्टिलेटर र आइसियु सञ्चालन आएको थिएन तर अहिले प्रदेश सरकारले ५० शय्या सञ्चालन गर्न अस्थायी दरबन्दी उपलब्ध गराएकाले चाँडै विशेषज्ञ चिकित्सकहरू भर्ना गरेर ती उपकरण पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको जानकारी दिए । 


Advertisment
Saurya island

स्थानीय बासिन्दाले त्यसबेला केही नेता र तीनका कार्यकर्ताहरूलाई कमिशन र कमाईका लागि ती उपकरणहरू किनिएको आरोप लगाए । उनीहरूले जनशक्ति नै थिएन भने ती उपकरणहरू किन किनियो ? भनी प्रश्न गरेका थिए ।रासस
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

झापामा ४ महिनाको अवधिमा ३७ एचआईभी एड्स संक्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा ३७ एचआईभी एड्स संक्रमित थपिएका हुन् ।  स्वास्थ्य कार्यालय झापाका एचआईभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसा...

मंसिर १४, २०७९

हरियो सागपात स्वास्थ्यको खानी नै हो ।  सागपातमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व तथा भिटामिन उपलब्ध हुन्छन् ।  लौका पनि पनि यस्तै किसिमको पोषक तरकारी हो । सजिलैसँग पच्ने लौकाले शरीरलाई ठण्डा राख्न...

मंसिर १४, २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा शुरु भएको छ । जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण पश्चात डायलासिस सेवा शु...

मंसिर १४, २०७९

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न...

मंसिर १३, २०७९

थापाथलीको सुकुम्वासी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते भएका सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ ।  सोमवार थापाथलीस्थित सुकुम्वासी बस्तीको अवैध संरचना भ...

मंसिर १५, २०७९

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले सुत्केरीलाई ५ हजार रुपैयाँ भत्ता दिन शुरू गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो । नगरपालिकाक...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x