×

X
Nic Asia
Marvel

‘परदेशी २’ फागुनमा पुगेपछि दशैंमा आउने भयो ‘बाबरी’

काठमाडाैं | साउन २९, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’ असोज १४ गते रिलिज हुने भएको छ । भदौ ३१ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब दशैंको फूलपातिको छेकोमा प्रदर्शन हुने भएको निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । 

DHARA
LAxmi BAnk

असोज १४ लाई यसअघि ‘परदेशी २’ले प्रदर्शन मिति तोकेको थियो । तर, दशैं तिहारमा चलचित्रहरूको भीडभाड भएको कारण देखाउँदै नारायण रायमाझी निर्देशित ‘परदेशी २’ले फागुनको ५ गतेलाई नयाँ प्रदर्शन मिति तोकिसकेको छ । ‘परदेशी २’ फागुनमा पुगेपछि उक्त मितिमा ‘बाबरी’ आउने भएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बाबरी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘बाबरी’ले त्रिकोणात्मक प्रेमकथा पेश गर्छ । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको चलचित्रमा धिरज मगर र अदितिका साथमा धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइरालालगायतको अभिनय छ । सिजन दाहाल, मनोज त्रिपाठी, रितसिंह बोहरा र किशोर नेपालले मिलेर पटकथा तथा संवाद लेखेका हुन् । 

नरेन्द्र मैनालीको छायाँकन रहेको चलचित्रलाई निर्देशक पौडेलले नै सम्पादन गर्नेछन् ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी आयरा खान यतिबेला चर्चामा छिन् ।  उनले हालै आफ्नो प्रेमी नुपुर शिक्रेसँग इन्गेजमेन्ट गरेकी छिन् ।  इन्गेजमेन्ट भएदेखि नै मानिसहरूले नुपुरको बारेमा विभिन्न ...

असोज १०, २०७९

केदार पनेरूले ‘सुखी हुनु छैन मलाई’ बोलको आधुनिक गीत सार्वजनिक गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव  एवं साहित्यकारसमेत रहेका पनेरूकाे शब्दमा रहेको गीत स...

असोज ९, २०७९

अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको सहकार्य चलचित्रको पर्दामा हिट छ । उनीहरूले ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराएका थिए । दयाहाङ र सौगातलाई दर्शकले त्यसअघि चलचित्र ‘लुट&...

असोज १०, २०७९

रेजिना इन्टरटेन्मेन्ट प्रालि र शहीद फिल्मस् प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको ‘नवदुर्गा सम्मान’ यसवर्ष अभिनेत्री झरना थापादेखि पूजा थापासम्मले पाएका छन् ।  सोमवार चलचित्र विकास बोर्डमा एक कार्य...

असोज १०, २०७९

स्व.जननेता मदन भण्डारीको जीवनीमा रहेर तयार पारिएको नयाँ गीत ‘जननेता मदन भण्डारी’ सार्वजनिक गरिएको छ । आइतवार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको ह...

असोज १०, २०७९

भारतीय अभिनेत्री प्रियंका चोपडा र निक जोनस बलिवुड तथा हलिवुडमा समेत सबैभन्दा लोकप्रिय जोडीमध्ये एक हुन् । दुवैले एक–अर्कासँग ‘धेरै क्वालिटी टाइम’ बिताएको देखिन्छ । जसको तस्विर प्रायः सोशल मि...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x