×

NMB BANK
NIC ASIA

काठमाडौंको फोहोर उठाउन र मूल्यवृद्धि नियन्त्रणको पहल गर्न सरकारलाई गठबन्धनको ध्यानाकर्षण

साउन २९, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउनेबारे पहल गर्न सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले फोहोर उठाउन र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको गठबन्धनका एक नेताले जानकारी दिए । 

Muktinath Bank

काठमाडौंको फोहोर उठाउने बारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग कुरा गर्न पनि गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् । ‘काठमाडौंको फोहोर नउठेको विषयमा सरकार टुलुटुलु हेरेर बस्न मिल्दैन । धेरै समय फोहोर नउठ्दा महामारीको समस्या सिर्जना हुनसक्छ । फोहोर उठाउन सरकारले पूर्णरुपमा ध्यान दिएर मातहतका निकायलाई परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ’, बैठकमा सहभागी एक नेताले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी, गठबन्धन बैठकले मूल्यवृद्धि नियन्त्रणका पहल गर्न पनि सरकारलाई सुझाव दिएको छ । बजारमा भएको मूल्यवृद्धिले जनताको चुल्होमा समस्या सिर्जना भएको र नियन्त्रणका लाग बजार अनुगमन र नियमन गर्न सरकारलाई सुझाव दिने निर्णय भएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

लामो समयदेखि काठमाडौंको फोहोर नउठ्दा शहरका सडकमा फोहोर थुप्रिएको छ । फोहोरको डंगुर कुहिन थाल्दा काठमाडौं शहर नै दुर्गन्धित भइरहेको छ । 

Vianet communication
Laxmi Bank

बञ्चरेडाँडाका स्थानीयले फोहोर फाल्न निरन्तर अवरोध गरिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x