×

NMB BANK
NIC ASIA

पोखरामा राष्ट्रिय खुला स्नुकर प्रतियोगिता

साउन २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरामा आगामी भदौ १२ देखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता हुने भएको छ । नेपालको सन्दर्भमा भौगोलिक तथा आर्थिकरूपले सुहाउँदो विलियार्ड स्नुकर खेलको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Sagarmatha Cement
Muktinath Bank

देविज स्नुकर क्लबको आयोजना तथा नेपाल विलियार्ड स्नुकर तथा पुल सङ्घ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल सङ्घको सहयोगमा हुने प्रतियोगिताबाट स्नुकर खेलको विकासका साथै शारीरिकरूपमा तन्दुरुस्त, मानसिकरूपमा सचेत र सामूहिक भावनाको अभिवृद्धि गराउने विश्वास लिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    प्रतियोगितामा काठमाडौँ, ललितपुर, भक्तपुर, हेटौँडा, बुटवल, नेपालगञ्जलगायतका सहरबाट गरी एक सय २८ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक शङ्कर गुरुङले बताए । उनका अनुसार विलियार्ड स्नुकरका चर्चित खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् । 


Advertisment
Nabil box
Kumari

प्रतियोगिताको उपाधि विजेताले रु एक लाख ५१ हजार एक सय ११, द्वितीय हुनेले रु ७१ हजार एक सय ११ र सेमीफाइनल पुगेका दुई जनालाई जनही रु १५ हजार एक सय ११ र प्रतियोगिताका हाइएस्ट ब्रेकरलाई रु २१ हजार एक सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने सङ्घका अध्यक्ष सागरकुमार साइले जानकारी दिए । 
    प्रतियोगिता सम्पन्न गर्न करिब रु १८ लाख खर्च लाग्ने अनुमान गरिएको सङ्घले जनाएको छ । सञ्चालन खर्च प्रदेश सरकार, पोखरा महानगरपालिका तथा विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरी जुटाइने अर्थ समिति संयोजक प्रदीप रसाईलीले बताए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x