×

X
Nic Asia
Marvel

बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडाैं | साउन ३०, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णयअनुसार सिट बाँडफँट गर्न गठन गरेको कार्यदलको बैठक सोमबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्नेछ । बैठकमा मंसिर ४ को चुनावमा सिट बाँडफाँडको मोडालिटीका सन्दर्भमा छलफल हुने नेताहरुले बताएका छन् । 

DHARA
LAxmi BAnk

माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार बिहीबारको बैठकमा ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो । यसबारे आजको बैठकमा विस्तृत छलफल हुनेछ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

सत्ता गठबन्धनमा रहेका दलहरूले आज(आइतवार) देखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्दैछन् । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै दलहरूले आजबाट प्रदेशसभाबारे छलफल ...

असोज १०, २०७९

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजदेखि देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ ।  दसैँको पूर्णिमा ( असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो...

असोज १०, २०७९

विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । उनले अध्यक्ष समीक्षा बाँस्कोटालाई सोमबार राजीनामापत्र बुझाएका हुन् ।  मिश्रले राप्रपामा प्रवेश गर्नेगरी राजीनामापत्र बुझाएका हुन्  । राप्रपा स्...

असोज ९, २०७९

दशैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चहलपहल बढ्दै गएको छ । काठमाडौंबाट बाहिरिने यात्रुको भीड सार्वजनिक सवारीका टिकट काउन्टरदेखि सवारी साधन छुट्ने स्टेसनसम्ममा बढ्दै गएको छ । यात्रु तत्कालै टिकट लिएर जा...

असोज ९, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– आगामी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले निर्वाचन क्षेत्र लक्षित ...

असोज १०, २०७९

केही दिनअघि समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका राजनीतिक दलहरू अब प्रत्यक्षतर्फका उम्मेदवार चयनको तयारीमा छन् ।  समानुपातिकतर्फ ३३ प्रतिशत महिला उम्मेदवार पुर्‍याउनुपर्ने कानूनी...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x