×

X
Nic Asia
Marvel
Khukuri

माओवादी केन्द्रसँग सहकार्य गर्ने भएपछि डम्बर खतिवडाले छाडे बाबुरामको साथ

काठमाडाैं | साउन ३१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपाल समाजवादीका पार्टीका नेता डम्बर खतिवडाले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्ने निर्णय गरेका डा.बाबुराम भट्टराईको साथ छाडेका छन् । 

DHARA
LAxmi BAnk

मंगलवार बिहान ट्वीटरमा सन्देश लेख्दै नेता खतिवडाले नेसपा परित्याग गरेको घोषणा गरेका हुन् । उनले नेसपा–माओवादीको एउटै चिह्न हँसिया हथौडाबाट चुनाव लड्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले सन्देशमा लेखेका छन्, ‘करिब ८ बर्षको सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ बर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु । आजबाट जसपा–नेसपा लफडाबाट पुर्णतः मुक्त छु । नेसपा–माओवादी एउटै चिन्ह हसिँया–हथौडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिन । धन्यवाद ।’ 

डा. भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेपछि उनी नयाँशक्ति पार्टीमा जोडिएका थिए । नेसपा छाडेका उनले साेमवार साझा विवेकशील पार्टी छाडेका मिलन पाण्डे, केशव दाहाललगायतसँग छलफल गरेका थिए । 
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

आसन्न आमनिर्वाचनका लागि काभ्रेपलाञ्चोकमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत पनौतीमा...

असोज १६, २०७९

स्याङ्जामा यसअघिका निर्वाचनमा मतदान हुँदै आएका दुई मतदानस्थल सारिएको र  दुई नयाँ केन्द्र थपिएको छ ।  प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले द...

असोज १६, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताएका छन् ।  दशैं, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपा...

असोज १६, २०७९

आगामी म‌सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आइतवार संशोधित सूची बुझाउँदैछन् । आयोगले ...

असोज १६, २०७९

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बडादशैं २०७९ को अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आइतबार जारी गरेको शुभकामना ...

असोज १६, २०७९

नेकपा एमालेले शहीद रामनारायण मण्डल (मुरबल)की श्रीमती फूलोकुमारी देवीको नाम समानुपातिक उम्मेदवारको बन्द सूचीमा समावेश गरेको छ । गत असोज ८ मा जनकपुर जाँदा एमाले अध्यक्ष ओली शहीद नगर–नगरपालिकाको हडबार...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x