×

X
Nic Asia
Marvel

राजदूत शंकर शर्माले भेटे भारतीय अर्थमन्त्री, बैैंकिङ क्षेत्रको सुधारका विषयमा छलफल

काठमाडाैं | भदौ १, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय अर्थमन्त्री निर्मला सिथारमनसँग भेट गरेका छन् ।

DHARA
LAxmi BAnk

बुधवार भएको राजदूत शर्मा र अर्थमन्त्री सिथारमनबीचको भेटमा वित्तीय अवस्थाको सुदृढ पार्ने विषयमा छलफल भएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

छलफलमा वित्तीय तथा बैंकिङ क्षेत्रको सुधारका विषयमा आवश्यक छलफलसमेत भएको शर्माले सामाजिक सञ्चालमार्फत सार्वजनिक गरेका छन् ।

Had a cordial meeting with Hon. Minister of Finance Smt. @nsitharaman ji. We spoke about possible areas of fiscal, financial and banking reforms to strengthen relations between🇳🇵and 🇮🇳. pic.twitter.com/K3egHjpFUB


Advertisment
Bizbazar
Saurya island

— Dr. Shankar P Sharma (@DrShankarSharma) August 17, 2022>

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर रु सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन् ।   पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक र पर्यटकको गन्तव्...

असोज १०, २०७९

नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको १६ औं वार्षिक साधारणसभाले पर्यटन व्यवसायी विजय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार राजधानीमा सम्पन्न साधारणसभाले हिमालय एयरलाइन्सका भाइस प्र...

असोज १०, २०७९

आइतबार राति बझाङको साइपालबाट भेटा÷च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए । साइपाल हिमालको फेदबाट एक सय ७०  च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल...

असोज १०, २०७९

नेपाल वायुसेवा निगमले सोमवारदेखि अनलाइनमार्फत टिकट बुकिङ शुरु गरेको छ । निगमले उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरूमा अनलाइन टिकेटिङमार्फत टिकट बुकिङ शुरु गरेको हो ।  निगमकी प्रवक्ता अर्चना ख...

असोज १०, २०७९

अर्थमन्त्री जनार्दन शर्माको निर्देशनले बैंकलाई ब्याजदर बढाउन नियन्त्रण गर्ने  भएको छ । हाल १३ प्रतिशत मुद्दति निक्षेपमै र १५ प्रतिशतसम्म रेमिट्यान्स निक्षेपमा ब्याजदर दिने घोषणा गरेका बैंकहरूको ब्याजदर नियन्त्रण हु...

असोज १०, २०७९

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा आइतवार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा ब...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x