×

X
Nic Asia
Marvel
Khukuri

आज नै नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सरकारको तयारी

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट  आज (बिहीवार) नै पारित गर्ने तयारी भएको छ । 

DHARA
LAxmi BAnk

बिहीवार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक संसदमा पेश गर्नेबारे प्रतिनिधिसभा नियमावलीको नियम १३६ मा व्यवस्था गरिएको छ । 

प्रतिनिधि सभालाई विधेयक फिर्ता भएको जानकारी गराएपछि सदनमै पुनर्विचार गर्ने कि संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने भन्ने २ वटा विकल्प प्रतिनिधि सभासँग छ । 


Advertisment
Bizbazar
Saurya island

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक र सन्देशका बारेमा संसद बैठकमै पुनर्विचार गर्ने कि समितिमा पठाउने भन्नेबारे सम्बन्धित मन्त्रालयले संसदमा प्रस्ताव गर्नुपर्छ । नागरिकता विधेयक गृह मन्त्रालयसँग सम्बन्धित भएकाले गृहमन्त्री बालकृष्ण खाँणले यस्तो प्रस्ताव गर्नेछन् । 

सरकारले संसदीय समितिमा नपठाई संसद बैठकबाटै विधेयक पारित गर्ने तयारी गरेको छ । गृहमन्त्री खाँणले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्ने तयारी सरकारले गरेको छ ।

Vianet communication
IME BANK INNEWS

गृहमन्त्रीले प्रस्ताव गरेपछि सांसदहरूले आफ्नो धारणा व्यक्त गर्नेछन् ।

सांसदहरूले उठाएको प्रश्नमा गृहमन्त्रीले जवाफ दिने र सभामुखले विधेयक निर्णयार्थ प्रस्तुत गर्ने विधि संसदको छ । 

सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयकमाथि बहुमत र अल्पमतका आधारमा निर्णय हुन्छ । प्रतिनिधि सभाले पास गरेपछि विधेयक राष्ट्रिय सभामा पेश हुन्छ । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा धनुषा २ र सिरहा ४ मा सत्ता गठबन्धनमा रहेका दलहरूले गठबन्धन नगर्ने भएका छन् ।  उनीहरूले मैत्रीपूर्ण रुपमा चुनावी प्रतिस्पर्धा गर्ने समझदारी भएको गठबन्धन स्रोतले ...

असोज १९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजया दशमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएका र अरुलाई पनि टीका नलगाइदिएका प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानक...

असोज २०, २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।  किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको करीब एक महिनापछि लामिछाने पक्राउ परेका हुन् ।&...

असोज २०, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा शुरू भएको छ । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाए...

असोज २०, २०७९

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ ।   महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलि...

असोज २०, २०७९

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।   चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x