×

X
Nic Asia
Marvel
Khukuri

बलात्कार आरोपी क्याम्पस प्रमुख कारागार चलान

बैतडी | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 

DHARA
LAxmi BAnk

कैलाली घर भई पुर्चौंडीमा ज्याला-मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो । गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको थियो । आरोप लागेपछि नेगी गत साउन पहिलो साता आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाटसमेत राजीनामा दिएका थिए । रासस
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुई जना कैदीबन्दी फरार भएका छन् । कैदी राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार भएका हुन् ।  क्षयरोग लागेपछि उनीहरूलाई भदौ र असारमा क्षयरोग नि...

असोज १४, २०७९

काठमाडौंको गोठाटारमा गत असोज ३ गतेको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ३ जनालाई सार्वजनिक गरेको छ । सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गाेली हानी हत्या गरिएको घटनामा संलग्न भएको आरोप...

असोज १३, २०७९

गत भदौ २९ गते ईन्द्र जात्राको दिन मादक पदार्थ सेवन गरी काठमाडौंमा विभिन्न स्थानमा जथाभावी सर्वसाधरणलाई धारिलो हतियार प्रहरी घाइते बनाएको अभियोगमा ४ जना पक्राउ परेका छन् ।  प्रहरीले काठमाडौं महानगरपालि...

असोज १३, २०७९

जीवन नै बर्बाद बनाइदिने भन्दै विवाह गर्न नदिएको झोँकमा विद्यार्थीले शिक्षकको हत्या गरेको रहस्य खुलेको छ ।  असोज ६ गते ओखलढुङ्गाको चिशंखुगढी– १ लेकखर्कस्थित स्थानीय विद्यालयका शिक्षक दीपक ठाकुर आफ्नो...

असोज १५, २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्टका सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ ...

असोज १४, २०७९

आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।  लौरंलालले बुधवार फुटेको बियरक...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x