×

X
Nic Asia
Marvel
Khukuri

रुसमा जनसंख्या घट्दै गएपछि सरकारले आमाहरूलाई दियो यस्तो अफर

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

रुसको जनसंख्या लगातार घटिरहेको छ । त्यसले गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन चिन्तित छन् । 

DHARA
LAxmi BAnk

जनसंख्या बढाउनका लागि पुटिनले महिलाहरूलाई १० सन्तान जन्माउन आग्रह गरेका छन् । त्यसो गर्ने महिलालाई २१ लाख रुपैयाँ पुरस्कार दिइनेछ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनीहरूलाई मदर हिरोइन नामक पुरस्कार पनि दिइनेछ । दोस्रो विश्वयुद्धको समयमा सन् १९४४ मा यो पुरस्कार स्थापना गरिएको थियो । सन् १९९१ मा सोभियत संघ भंग भएपछि यो पुरस्कार दिन बन्द गरिएको थियो । 

सोमवार पुटिनले जारी गरेको आदेशमा महिलाको १०औं सन्तान जन्मेको एक वर्षमा २१ लाख रुपैयाँ खातामा जाने उल्लेख छ । कुनै सन्तानको मृत्यु भएछ भने पनि आमालाई सबै रकम दिइनेछ । 


Advertisment
Bizbazar
Saurya island

रुसको जनसंख्या दशकौंदेखि लगातार घटिरहेको छ । मानिसहरूमा बच्चा पाउने कुनै उत्साह छैन । रुस युक्रेन युद्धका कारण कैयौं रुसी सैनिकको ज्यान गएको छ । त्यसअघि कोरोना महामारीले पनि धेरै रुसीहरूको ज्यान लिएको थियो । 

रुसको जनसंख्या अहिले साढे १४ करोड रहेको अनुमान छ । कम जन्मदर तथा बूढो हुँदै गएको जनसंख्याको समस्या रुसमा मात्र नभई कैयौं विकसित देशमा छ । 

Vianet communication
IME BANK INNEWS

जनसंख्या समस्या समाधानका लागि आप्रवासन एउटा राम्रो उपाय भए पनि त्यसले ल्याउने राजनीतिक तनावका कारण रुस तथा अन्य धेरै मुलुक त्यसमा इच्छुक छैनन् । 
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस बर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।  अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शार्पलेस तथा...

असोज १९, २०७९

दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधवार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोर...

असोज १९, २०७९

भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।  भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा&ndas...

असोज १९, २०७९

भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उत्तराखण्डमा मंगलवार बस दुर्घटना भएको थियो । स्थानीय प्रहरीले बुधवार दिएको जानकारीअनुसार दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्...

असोज १९, २०७९

जापानको उद्योग मन्त्रालयले शहरको ग्यासको प्रयोगमा नियन्त्रण गर्ने उपायहरू लागू गर्न र इन्धन खरीदलाई सहयोग गर्न बुधवार देशको विद्यमान ग्यास व्यवसाय कानूनको मस्यौदा संशोधन तयार गरेको छ । मस्यौदा संशोधनको उद्देश्य आ...

असोज १८, २०७९

श्रीलंका सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ । श्रीलंका सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x