×

X
Nic Asia
Marvel
Khukuri

हुण्डीको ६९ लाख रुपैयाँसहित ३ जना पक्राउ

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

६९ लाख रुपैयाँ हुण्डी कारोबारको पैसासहित ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार बेलुका साढे ४ बजे काठमाडौंको घण्टाघरबाट ३ जनालाई पक्राउ गरेर आज (बिहीवार) सार्वजनिक गरेको हो । 

DHARA
LAxmi BAnk

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने ४५ वर्षीय माधव श्रेष्ठ, बारा महागढीमाई नरपालिका–७ बेनौली का ३३ वर्षीय सुनिलकुमार शाह र धनुषा जनकपुर नगरपालिका–३ का ३३ वर्षीय अंकित योगनका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रहरीले माधव श्रेष्ठले सञ्चालन गरेको संयोग टुर्स एण्ड ट्राभल्सबाट ६० लाख रुपैयाँ र अंकित गोयन्काले सञ्चालन गरेको आनी इन्टरनेशनल कार्यालयबाट ९ लाख रुपैयाँ बरामद गरेको महाशाखाले जनाएको छ ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

काठमाडौंको गोठाटारमा गत असोज ३ गतेको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ३ जनालाई सार्वजनिक गरेको छ । सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गाेली हानी हत्या गरिएको घटनामा संलग्न भएको आरोप...

असोज १५, २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्टका सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ ...

असोज १३, २०७९

जीवन नै बर्बाद बनाइदिने भन्दै विवाह गर्न नदिएको झोँकमा विद्यार्थीले शिक्षकको हत्या गरेको रहस्य खुलेको छ ।  असोज ६ गते ओखलढुङ्गाको चिशंखुगढी– १ लेकखर्कस्थित स्थानीय विद्यालयका शिक्षक दीपक ठाकुर आफ्नो...

असोज १४, २०७९

आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।  लौरंलालले बुधवार फुटेको बियरक...

असोज १३, २०७९

सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच बिहीवार समन्वयात्मक बैठक सम्पन्न भएको छ । शसस्त्र प्रहरीको मुख्यालय हलचोकमा एपीएफ र एसएसबीबीच छैठौँ समन्वयात्मक बैठक भएको हो ।  दुई स...

असोज १४, २०७९

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगका सञ्चालक सर्लाहीका ५८ वर्षीय मोहम्मद दर्जीको हत्यामा सङ्लग्न रहेको आरोपमा प्रहरीले एक युवतीसहित तीन जनालाई पक्राउ ग...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x