×

X
Nic Asia
Marvel
Khukuri

नगरपालिकाको निर्णयविरुद्ध हेटौंडाका अटोचालकहरू आन्दोलित

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

हेटौंडा उपमहानगरपालिकाको निर्णयको विरोधमा अटोचालकहरू आन्दोलित बनेका छन् । २०७६ पुस ७ गतेभन्दा अगाडि दर्ता गरिएका अटोलाई मात्र नगर क्षेत्रमा सञ्चालन गर्न दिने नगरपालिकाको निर्णयको विरोधमा अटो चालकहरू आन्दोलित बनेका हुन् । उनीहरूले बिहीवार उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।  

DHARA
LAxmi BAnk

हेटौंडा उपमहानगरपालिकाले अटो मयुरी व्यवसायी संघसँगको सहमतिअनुसार २०७६ पुस ७ गतेभन्दा अगाडि दर्ता र रुट पर्मिट पाएका अटोमा स्टीकर टाँस्दै आएको छ । यसरी स्टीकर टाँसिएका अटोमात्रै उपमहानगर क्षेत्रमा चल्न निर्णय गरेको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उपमहानगरपालिकाले २०७६ पुस ७ गतेभन्दा पछाडिका अटो÷मयुरीलाई थेग्न नसक्ने भन्दै प्रतिबन्ध लगाएको छ । हेटौंडा ५ का अटो व्यवसायी रमेश राईले उपमहानगरले २०७६ पुस ७ गतेपछि पनि अटो तथा मयुरी बेच्न स्वीकृति दिएको बताए । 

अटो चालक व्यवसायीहरूले पर्मिटको माग गर्दै बुधवार पनि उपमहानगरपालिकाको कार्यालय परिसरभित्र विरोध प्रर्दशन गरेका थिए । 
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

दशहारा (बडादशैं) पर्वका अवसरमा महोत्तरीसहितका मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ (पोल्टा) भरिँदै जारी छ ।  महासप्तमी (फूलपाती) लागेसँगै मधेसको प्राचीन मिथिला क्षेत्रमा देवी दुर्गाको &ls...

असोज १६, २०७९

झापाको कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिवार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुक...

असोज १६, २०७९

बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयलाई दशैंमा समस्या भएको हो ।  खाद्य व्यवस्था तथा व्यापार क...

असोज १६, २०७९

नेपालीहरूको महान् चाड बडा दशैं तपाईं हाम्रो घरदैलोमा आइसकेको छ । विजया दशमीको टीका यही असोज १९ गते परेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले देश र भूगोलअनुसार दशैंको टीकाको साइत सार्वजनिक गरि...

असोज १६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र...

असोज १६, २०७९

लालझाडी गाउँपालिकाको चन्दापुरका किसान खेर गएका प्लाष्टिका गिलासको सदुपयोग गरी उखुको आँख्ला राख्दै । उखुको आँख्ला निकालेर गिलासमा मलसँगै राखेर विरुवा तयार गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x