×

X
Nic Asia
Marvel
Khukuri

नागरिकता विधेयक पारित गर्न एमालेले संसदमा माग्यो मतविभाजन, ध्वनीमत नमान्ने

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकलाई निर्णयार्थ पेश गर्दा संसदमा मत विभाजन गर्न माग गरेको छ । 

DHARA
LAxmi BAnk

नागरिकताजस्तो गम्भीर प्रकृतिको विधेयकलाई ध्वनीमतबाट पारित गर्न नमिल्ने एमालेको तर्क छ । नागरिकता विधेयकबारे प्रतिनिधि सभामा जारी छलफलमा एमाले मत विभाजनको माग गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यसअघि साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको नागरिकता विधेयक साउन २९ गते प्रतिनिधि सभामै फिर्ता आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित संसद्मा फिर्ता पठाएको विधेयक सरकारले जस्ताको तस्तै प्रतिनिधि सभामा पेश गरेको छ । 

उक्त विधेयक आजै प्रतिनिधि सभाबाट पारित गर्ने तयारी  छ ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन्।  एमाले निकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित  धर्मेश्वर खेलमैदानमा आय...

असोज १५, २०७९

सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो लाग्न नसकिरहेको बेला सहयात्री दल जनता समाजवादी पार्टी (जसपा)ले शनिबार दिउँसो गठबन्धनबाट बाहिरिने संकेतसहितको विज्ञप्ति जारी गर्‍यो  ।  शनिबार द...

असोज १६, २०७९

सुनसरीको ईटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिक चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए । आइतवार बिहान पूर्व मेयर चौध...

असोज १६, २०७९

आसन्न आमनिर्वाचनका लागि काभ्रेपलाञ्चोकमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत पनौतीमा...

असोज १६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी शुरू भएको छ । निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने समय नजिकिँदै गएकाले तनहुँमा तयारी शुरू गरिएको हो । निर्वाचनको तयारीस्व...

असोज १६, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायतका पर्वको शुभकामना दिँदै आसन्न चुनावमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । आइतवार...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x