×

X
Nic Asia
Marvel
Khukuri

नागरिकता विधेयक : प्रतिनिधि सभामा मतदान शुरू

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा मतदान शुरू भएको छ ।

DHARA
LAxmi BAnk

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन माग गरेपछि मतदानमार्फत विधेयकलाई निर्णयार्थ पेश गरिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यसअघि प्रतिनिधि सभाको ध्वनि मतले विधेयक पारित गरिएको थियो । विधेयकलाई निर्णयार्थ पेश गर्ने समयमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सत्ता गठबन्धनका सांसदहरू संसदमा उपस्थित छन् । 

उपस्थित संख्याको सामान्य बहुमतले विधेयक पारित हुने संसद नियमावलीको व्यवस्था छ । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो लाग्न नसकिरहेको बेला सहयात्री दल जनता समाजवादी पार्टी (जसपा)ले शनिबार दिउँसो गठबन्धनबाट बाहिरिने संकेतसहितको विज्ञप्ति जारी गर्‍यो  ।  शनिबार द...

असोज १६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी शुरू भएको छ । निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने समय नजिकिँदै गएकाले तनहुँमा तयारी शुरू गरिएको हो । निर्वाचनको तयारीस्व...

असोज १६, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायतका पर्वको शुभकामना दिँदै आसन्न चुनावमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । आइतवार...

असोज १५, २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश कमिटी सदस्य तेजकुमार घिमिरेलाई पार्टीमा स्वागत गरेका छन् । शनिवार बुटवलमा जसपा प्रदेश कमिटी सदस्य घिमिरेसहित भारत प्रवास स...

असोज १५, २०७९

कुनै पनि किसिमका अनियमितता, ठगी र अखाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता आफैँ सचेत हुनुपर्ने विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् । उपभोक्ता जागरण अभियानको प्रथम साधारणसभाका सहभागी वक्ताले विशेषगरी चाडपर्...

असोज १६, २०७९

सुनसरीको ईटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिक चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए । आइतवार बिहान पूर्व मेयर चौध...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x