×

X
Nic Asia
Marvel
Khukuri

गठबन्धनको सामना गर्न एमाले तयार छ : केपी ओली

झापा | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

DHARA
LAxmi BAnk

बिहीवारै गृहजिल्ला झापा आइपुगेका उनले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले एमाले कार्यकर्तालाई उच्च मनोबल र जीतको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न निर्देशन दिए ।

अध्यक्ष ओली बिहीवार दिउँसो गृहजिल्ला झापा आएका हुन् । उनी ३ दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहने बताइएको छ । ३ हप्ताअघि पनि उनी ४ दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर राजधानी फर्किएका थिए ।


Advertisment
Bizbazar
Saurya island

उनको संसदीय क्षेत्रका प्रतिनिधि एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश कमिटी सदस्य तेजकुमार घिमिरेलाई पार्टीमा स्वागत गरेका छन् । शनिवार बुटवलमा जसपा प्रदेश कमिटी सदस्य घिमिरेसहित भारत प्रवास स...

असोज १५, २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन्।  एमाले निकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित  धर्मेश्वर खेलमैदानमा आय...

असोज १६, २०७९

सुनसरीको ईटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिक चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए । आइतवार बिहान पूर्व मेयर चौध...

असोज १६, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायतका पर्वको शुभकामना दिँदै आसन्न चुनावमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । आइतवार...

असोज १६, २०७९

आसन्न आमनिर्वाचनका लागि काभ्रेपलाञ्चोकमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत पनौतीमा...

असोज १६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी शुरू भएको छ । निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने समय नजिकिँदै गएकाले तनहुँमा तयारी शुरू गरिएको हो । निर्वाचनको तयारीस्व...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x