×

X
Nic Asia
Marvel
Khukuri

विद्यालयको शिक्षामा सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन मन्त्री पौडेलको निर्देशन

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिएका छन् ।

DHARA
LAxmi BAnk

राजधानीमा शिक्षा समन्वय एकाइका प्रमुखहरूलाई बिहीवार प्रशिक्षण दिँदै उनले सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘स्थानीय तहसँग समन्वय गरी कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्नुहोस्,’ उनले भने, ‘विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ ।’

मन्त्री पौडेलले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवद्र्धनात्मक काम, अनौपचारिक, निरन्तर र समावेशी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्न समेत आग्रह गरेका छन् । शिक्षक सेवा आयोगको नियमावली संशोधनपश्चात आयोगले काम गरिरहेको जानकारी गराउँदै उनले आयोगबाट तोकिए बमोजिमका काम छिटो सम्पन्न गर्न आग्रह गरे ।


Advertisment
Bizbazar
Saurya island

विद्यालय समायोजन लगायतका काममा सक्रियतापूर्वक काम गर्न पनि मन्त्री पौडेलले निर्देशन दिएका छन् ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ४, २०७९

शिक्षक सेवा आयोग, लुम्बिनी प्रदेशले विभिन्न जिल्लामा अध्यापन गराइरहेका शिक्षकहरूको बढुवा गरेको छ । आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा शिक्षकहरूको बढुवा गरिएको मंगलवार एक सूचना जारी गर्दै जानकारी दिएको छ...

असोज ११, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपीएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् ।  अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्...

असोज १३, २०७९

वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ पर्साले यही असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा व...

असोज ४, २०७९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ सम्ममा १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको बताएको छ । मंगलवार पत्रकार सम्मेलनमार्फत ‘शिक्षाको सोचपत्र २०७९’ सार्वजनिक गर्दै मन्त्राल...

असोज १०, २०७९

नेपालको प्रमुख आईटी कम्पनी इन्फोडेभलपर्सले सूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीहरूका लागि करियर विकास गर्ने ‘क्लिक टू करिअर’ कार्यक्रमको शुरुवात गरेको छ । यस कार्यक्रमले आईटी क्षेत्रमा आउन चाहने न...

असोज ६, २०७९

हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् ।  अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने प्रवृत्तिले यहाँ विद्यार्थी बाल विकासबाहेकका विद्...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x