×

X
Nic Asia
Marvel
Khukuri

कराते टोली भुटान प्रस्थान

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

भुटानमा आयोजना हुने पाँचौँ दक्षिण एसियन किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो–क्योकुशिन करातेको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

DHARA
LAxmi BAnk

टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै  बिदाइ गरे । भुटान जाने टोलीमा तीन अफिसियल र छ खेलाडी गरी नौ जना छन् । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ नेतृत्वको टोलीमा जगतबहादुर धामी, कसिसकुमारी क्षेत्री, सिवानी श्रेष्ठ, कविन देशार, भुवन हायु, जयराम ब्लोन, मुकेश लुइँटेल खत्री र दलबहादुर घले छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भुटानको फुएनसोलिगमा अगष्ट २० र २१ तारिखमा हुने च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र इन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

किङ रोबर्ट “बडा दशैं महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेटमा शनिबार च्याम्पियन बनेका छन् । उनले नुवाकोटे टाइगरलाई पराजित गरे । रोबर्टले १ लाख ५० हजार नगद पुरस्कार पाए । नेपाल रिङ रेस्लिङ ...

असोज १५, २०७९

आठौं आईटीएफ तेक्वान्दो वर्ल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेका छन् । अक्टोबर १ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा भिसम छन्त्याल, सम्झना कुँवर, अनिशा छन्त्याल,...

असोज १५, २०७९

 मेनछेन एफसीले सुनसङ एफसीलाई हराउँदै दाङजिन कप एकदिने फुटबल लिगको उपाधि जितेको छ । दशैंका अवसरमा दक्षिण कोरियाको दाङजिन क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायद्वारा स्थापित रइला गाइजको आयोजना सम्पन्न प्...

असोज १६, २०७९

कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् । शनिवार भएको प्रतियोगितामा उनले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन् । ...

असोज १६, २०७९

खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशिको अनुप स्मृति आमन्त्रित गोल्डकप फूटबलको तेस्रो संस्करण आगामी पुसमा आयोजना गरिने भएको छ । विक्रम संवत् २०६९ जेठ १ गते ट्रयाक्टरले ठक्कर दिँदा ज्यान गुमाएका माउन्ट एभरेस्ट...

असोज १६, २०७९

धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फूटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ । शनिवार साँझ धनगढी रंगशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x