×

X
Nic Asia
Marvel
Khukuri

पाकिस्तानमा बाढी पहिरोका कारण एक दिनमा १४ को मृत्यु

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पाकिस्तानमा अत्यधिक वर्षापछिको घटनामा परी एक दिनमा १४ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा भएका घटनामा अरु १४ जना घाइते भएको पनि सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

DHARA
LAxmi BAnk

पाकिस्तानमा पछिल्लो २४ घण्टामा पनि अत्यधिक वर्षाका कारण बाढी पहिरो लगायतका वर्षा सम्बन्धी विभिन्न घटना भएका छन् ।  


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा मृत्यु भएका मध्ये पाँच जना बालबालिका र आठ जना महिला रहेका छन् । उनीहरूको देशका विभिन्न ठाउँमा भएका घटनामा परी मृत्यु भएको हो ।

प्रदेशगत तरिकाले हेर्दा सबैभन्दा बढी देशको उत्तर पश्चिमी खैबर पख्तुन्खवा प्रान्तमा १० जनाको मृत्यु भएको छ । त्यसपछिको सबैभन्दा धेरै चार जना सिन्ध प्रान्तमा मृत्यु भएको प्राधिकरणले जनाएको छ । सोही अवधिमा ३५२ घर क्षतिग्रस्त भएका छन् ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

पाकिस्तानमा डेङ्गुको प्रकोप दिन प्रतिदिन फैलिएको छ ।  पाकिस्तानको राजधानी इस्लामावादमा मात्रै पछिल्लो एक दिनमा १०४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।  योसँगै पाकिस्तानमा डेङ्गुबाट यस बर्ष मात्रै...

असोज १६, २०७९

युरोपेली संघ (ईयू) ले बुर्किना फासोमा सैनिक बलमा भएको सत्ता कब्जाको निन्दा गरेको छ । इयूका विदेश नीति प्रमुख जोसेप बोरेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो ‘कू’ले केही महिनायता वि...

असोज १५, २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नियम पालनामा कट्टर देखिएका छन् । भारतीय राज्य गुजरातमा चुनावका लागि लागू गरिएका नियम पालना गर्ने क्रममा उनले राजस्थानको आबू रोडमा शुक्रवार आयोजित सभालाई सम्बोधन नै गरेनन् । ...

असोज १५, २०७९

रूसको ग्याजप्रोमले अस्ट्रियामा यातायात समस्या भएको भन्दै इटालीको एनीमा गर्दै आएको ग्यास आपूर्ति स्थगन गरेको इटालियन ऊर्जा कम्पनीले शनिबार जनाएको छ । “ग्याजप्रोमले हामीलाई अस्ट्रियामार्फत ग्यास ढुवानीको असम्भ...

असोज १६, २०७९

इन्डोनेसियामा फूटबल खेल चलिरहेका बेला हिंसा भड्किएर १२७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खेलका क्रममा स्टेडियममा हिंसा भड्किँदा ३४ जनाको घटनास्थलमै र ९३ जनाको उपचारका क्रममा मृत्यु भएको ह...

असोज १६, २०७९

भारतको कानपुरमा सडक दुर्घटना भएको छ । मन्दिरमा पूजापाठका लागि गएका दर्शनार्थी बोकेको ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फतेहपुरको चन्द्रिकादेवी मन्दिरमा दर्शन गरेर फर्किने...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x