×

NMB BANK
NIC ASIA

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, पदाधिकारीको टुंगो लाग्ला ?

भदौ ३, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेपाल  कम्युनिस्ट  पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (शुक्रवार) बस्दैछ । 

Sagarmatha Cement
Muktinath Bank

पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिनेगरी आज  स्थायी कमिटी बैठक बोलाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि बिहीवारका लागि बैठक बोलाइएको थियो । 


Advertisment
Nabil box
Kumari

तर पदाधिकारी छान्न सकस परेपछि बैठक सारिएको माओवादी नेताहरूले नै बताएका छन् । 

Vianet communication
Laxmi Bank

यद्यपी पार्टीले भने प्रतिनिधि सभा बैठकका  कारणले  बिहीबारको  बैठक  स्थगित  गरिएको जनाएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवारको बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने भनिएको थियो । 

यसअघि  नै  अध्यक्ष  प्रचण्डले  वरिष्ठ  उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा बनाउने प्रस्ताव गरिसकेको छन्  ।  

माओवादीभित्र  पदाधिकारीका  लागि  २५  भन्दा बढी नेताले दाबी गरेका छन् । 

पदाधिकारीमा  नेताहरूको  दाबी  रहँदै  आएपछि माओवादी आठौँ महाधिवेशन सकिएको सात महिनामा पदाधिकारी, स्थायी समिति चुनिन सकेको  छैन  ।

 त्यस्तै  पोलिटब्युरो  र  केन्द्रीय  समितिले पनि पूर्णता पाउन सकेको छैन ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x