×

NMB BANK
NIC ASIA

झरनाको नजर नयाँ वर्षमाः ‘भागवत् गीता’ वैशाख १ मा रिलिज हुने

भदौ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

निर्देशक झरना थापाले आफ्नो नयाँ चलचित्र नयाँ वर्षमा प्रदर्शनमा ल्याउने भएकी छन् । गत वैशाखमा ‘ए मेरो हजुर ४’ प्रदर्शनमा ल्याएकी झरनाले आउँदो वैशाखमा ‘भागवत् गीता’ रिलिज गर्ने भएकी हुन् । 

Muktinath Bank

सुहाना इन्टरटेन्मेन्टको प्रस्तुतिमा सुनिलकुमार थापा प्रोडक्सनबाट बन्ने ‘भागवत्् गीता’को शुक्रवार निर्माणसँगै प्रदर्शन मिति घोषणा गरिएको हो । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर युट्युबमा एक भिडियो सार्वजनिक गर्दै चलचित्रको निर्माण र प्रदर्शन मिति घोषणा गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक भिडियोमा अभिनेत्री सुहाना थापा प्रस्तुत छिन् । जनकपुरधामको जानकी मन्दिरमा उक्त भिडियो खिचिएको छ । दृश्यमा अभिनेत्री सुहाना रामजानकी भक्तको रूपमा देखिएकी छन् । भिडियोमा उनी मन्दिरभित्रबाट उत्साहित भएर दौडिँदै बाहिर निस्किएको छिन् भने बाहिर निस्किएपछि उनी एकाएक भावुक हुँदै आँसु झारेको दृश्य समावेश छ । 


Advertisment
Nabil box
Kumari

२०८० सालको वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा अभिनेता को हुने भन्नेबारे भने केही जानकारी दिइएको छैन । चलचित्र जनकपुर र जानकी मन्दिरको परिवेशमा छायाँकन हुने सार्वजनिक भिडियोबाट आँकलन गर्न सकिन्छ । 

Vianet communication
Laxmi Bank

चलचित्रको सहनिर्माता र अमेरिका वितरकको रूपमा नमस्ते इन्टरटेन्मेन्टका अमृत राई, जंग राई र खेम गुरुङ छन् । सञ्जय लामाको छायांकन रहने भिडियोलाई साहिल खानले सम्पादन गर्नेछन् । झरना र सुहाना दुवै कृष्णभक्त हुन् । सोहीकारण पनि कृष्ण जन्माष्टमीमा चलचित्र निर्माणको औपचारिक घोषणा भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x