×

NMB BANK
NIC ASIA

कतारसँग झन कडा बन्दै अरब देशहरु, अब के होला ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १६ साउन– कतारलाई कूटनीतिक रुपमा बहिस्कार गर्ने चार अरब देश आफ्ना सर्तहरुमा अझै अडिग छन् । र कतारले आफ्ना १३ सर्त (माग)बारे जवाफ दिनुपर्ने उनीहरुको भनाइ छ ।

यी देशको भनाइ छ कि आफूहरुका मागबारे कतारले जवाफ दिएपछि मात्रै संवाद गर्न सकिने छ ।

साउदी अरब, बहराइन, इजिप्ट र संयुक्त अरब ईमिरेट्स (युएई)ले ५ जुनमा कतारमाथि चरमपन्थीलाई सहयोग गरेको आरोप लगाउँदै राजनीतिक तथा कूटनीतिक सम्बन्ध तोडेका थिए ।

कतारले यस्ता आरोपलाई अस्वीकार गर्दै अरब देशले अगाडि सारेका सर्तहरु पनि खारेज गरिदिएको छ । ति सर्तहरुमा कतारको सामाचार च्यानल अल–जजीरा बन्द गर्नुपर्ने, ईरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने लगायत विषय सामेल छन् ।

कतार संकट अब के होला ?

अरब देशका विदेशमन्त्रीहरुले आइतबार बहराइनको राजधानी मनामामा यसबारे चर्चा गरेका छन् । यसपछि बहराइनका विदेशमन्त्री शेख खालिद बिन अहमद अल–खलीफाले भने, ‘चारै देश कतारसँग संवाद गर्न तयार छन् । त्योभन्दा अगाडि कतारले चरमपन्थीमाथि गर्ने लगानी रोक्नेबारे र अन्य देशको मामिलामा दखल नदिने प्रतिबद्धता गरोस् र १३ सर्तबारे जवाफ देओस् ।’

साउदी अरबले कतारसँगको आफ्नो जमीनी सीमा बन्द गरिदिएको छ । जबकि चारै देशले कतारसँगको हवाई र समुद्री सम्बन्ध पनि तोडिदिएका छन् ।

पश्चिमी देशको समर्थनमा कुवेतले गरिरहेको कूटनीतिक प्रयास पनि कतार संकट समाधान गर्ने विषयमा असफल भएको छ ।

यो महिनाको सुरुवामा अरब देशले आफ्न १३ सर्तलाई फिर्ता लिने संभावना पनि बढेको थियो । जब संयुक्त राष्ट्र संघमा कुटनीतिक क्षेत्रका पत्रकारलाई बताइएको थियो कि कतार ६ ठूला सिद्धान्त स्वीकार गरोस् ।

यसमा चरमपन्थीविरुद्धको प्रतिबद्धता तथा उक्साउने काम बन्द गर्नुपर्ने जस्ता विषय सामेल थिए । तर आइतवार स्पष्ट भइसकेको छ कि चार अरब देशहरुले आफ्ना १३ वटा सर्तहरु अझै पनि अगाडि सारिरहेका छन् ।एजेन्शी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x